नेपाल प्रहरी - प्राविधिक प्रहरी जवान पदको परीक्षा सम्बन्धी सुचना

 लोक सेवा आयोग

सुरक्षा निकाय तथा संगाठित संस्था महाशाखा

परीक्षा संचालन शाखा

मिति २०७६ साल माघ ०१ गते प्रकासन गरेको नेपाल प्रहरीको - प्राविधिक प्रहरी जवान पदको Corona Virus (COVID-19) का कारण स्थगित भएको लिखित परिक्षा मिति २०७७ साल मंसिर २० गते देखि मंसिर २४ गते सम्म हुने जानकारी आज मिति २०७७ साल कार्तिक २७ गते लोक सेवा आयोगद्वारा सुचना प्रकासन गरिएको छ ।

परिक्षा सम्बन्धी जानकारी:


प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post