दुग्ध विकास संस्थान - आ.प्र. खुल्ला तथा समावेशी तर्फको परीक्षा सम्बन्धी सुचना

 लोक सेवा आयोग

सुरक्षा निकाय तथा संगाठित संस्था महाशाखा

परीक्षा संचालन शाखा

मिति २०७६ साल कार्तिक २९ गते (DDC) दुग्ध विकास संस्थानद्वारा प्रकासन गरेको  आ.प्र. खुल्ला तथा समावेशी तर्फको Corona Virus (COVID-19) का कारण स्थगित भएको लिखित परिक्षा मिति २०७७ साल मंसिर २९ गते देखि पुष १९ गते सम्म हुने जानकारी आज मिति २०७७ साल असोज १८ गते लोक सेवा आयोगद्वारा सुचना प्रकासन गरिएको छ ।

परिक्षा सम्बन्धी जानकारी:




थप जानकारी र सम्पर्क गर्नको लागि तलको Link मा Click गर्नुहोला:

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post