सशस्त्र प्रहरी जवान पदमा नयाँ भर्ना खुलेको सुचना

नेपाल सरकार

गृह मन्त्रालय

सशस्त्त प्रहरी बल नेपाल प्रधान कार्यालय

मानवश्रोत विभाग, मानवश्रोत निर्देशनालय

भर्ना तथा छनौट शाखा हलचोक, काठमाण्डौ

Useful Link

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त तहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि सुचना प्रकास गरिएको छ ।

दरखास्त फारम भर्ने मिति: २०७७ साल असोज २४ गते देखि २०७७ साल कार्तिक २३ गते सम्म ।

भर्ना लिने पद "सशस्त्र प्रहरी जवान" आवश्यक संख्या:

  • खुल्ला : ९८८
  • अमर/अशक्त स.प्र.क.सन्तति :२०
  • महिला : १६५
  • आदिवासी जनजाती : २६४
  • मधेशी : २३१
  • दलित : १२४
  • पिक्षदिएको क्षेत्र : ४१
  • जम्मा : १८३३


Visit Below To View Vacancy Details and Contact Numbers:


For More Detail About Vacancy Visit The Link Below:

1) Contact Details:


2) भर्ना हुन चाहिने आवश्यक योग्यता ( Age, Height, Weight, etc.)



3) भर्ना हुन चाहिने आवश्यक Document हरु:

2 Comments

Post a Comment

Previous Post Next Post