राष्ट्रिय अनुसन्धान विभागमा सुरक्षा गार्ष र कुचिकार आवश्यक्ता

नेपाल सरकार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

राष्ट्रिय अनुसन्धान विभाग

सुरक्षा गार्ड र कुचिकार पदको लागि भर्ना


Useful Link



लोक सेवा आयोगबाट सहमति प्राप्त भएबमोजिम राष्ट्रिय अनुसन्धान विभागमा रिक्त रहेको सहायक सुचक (सुरक्षा गार्ड) र कुचिकार पदमा पदपूर्ति गर्नुपर्ने भएकोले विज्ञापन प्रकाशन गर्ने छनौट समितिको निर्णायनुसार देहाय बमोजिमको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहहरुलाई दरखास्त फारम भर्ने सम्बन्धी सुचना ।


PROMOTIONAL VIDEO

नेपाल प्रहरी जवान (जनपद) पदको भर्ना सम्बन्धी जानकारी


भर्ना लिने पद "सहायक सूचक (सुरक्षा गार्ड)" आवश्यक संख्या:

  • खुल्ला : १५
  • महिला : २
  • आदिवासी जनजाती : ५
  • मधेशी : ३
  • दलित : २
  • पिक्षदिएको क्षेत्र : -
  • जम्मा : २७

भर्ना लिने पद "कुचिकार" आवश्यक संख्या:

  • खुल्ला : २
  • महिला : -
  • आदिवासी जनजाती : १
  • मधेशी : -
  • दलित : -
  • पिक्षदिएको क्षेत्र : -
  • जम्मा : ३

Education Qualification and Age Requirement



Required Documents


Payment Details


Application Form and Contact Details:

राष्ट्रिय अनुसन्धान विभाग सिंहदरवार, काठमाण्डौ

फोन न‌ं. +९७७-१-४२११५७२, +९७७-१-४२११५५९
ईमेलः[email protected]

प्रदेश कार्यालय अन्तरगत

  • राष्ट्रिय अनुसन्धान १ नं. प्रदेश कार्यालय धरान, सुनसरी- ०२५-५२०५६७
  • राष्ट्रिय अनुसन्धान २ नं. प्रदेश कार्यालय जनकपुर, धनुषा – ०४१-४२०१३३
  • राष्ट्रिय अनुसन्धान बागमती प्रदेश कार्यालय हेटौडा, मकवानपुर- ०५७-५२१३४१
  • राष्ट्रिय अनुसन्धान गण्डकी प्रदेश कार्यालय पोखरा, कास्की- ०६१-४६४५५२
  • राष्ट्रिय अनुसन्धान ५ नं. प्रदेश कार्यालय बुटवल, रुपन्देही- ०७१-५४०१२७
  • राष्ट्रिय अनुसन्धान कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर, सुर्खेत- ०८३-५२१७८१
  • राष्ट्रिय अनुसन्धान सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी, कैलाली – ०९१-५२११७७

Other Details




1 Comments

Post a Comment

Previous Post Next Post