नेपाल प्रहरी जवान पदमा भर्ना सम्बन्धी सुचना

 नेपाल सरकार

गृह मन्त्रालय

प्रहरी प्रधान कार्यालय

मानवश्रोत एंवम प्रशासन विभाग, भर्ना छनौट महाशाखा

नक्साल काठमाण्डौ

Useful Link


नेपाल प्रहरीमा रिक्त रहेको नेपाल प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि सुचना प्रकास गरिएको छ ।

दरखास्त फारम भर्ने मिति: २०७७ साल कार्तिक १६ गते देखि २०७७ साल मंसिर २३ गते सम्म ।

भर्ना लिने पद "प्रहरी जवान (जनपद)" आवश्यक संख्या:

  • खुल्ला : २८१७
  • अमर/अशक्त प्रहरी परिवार :१०५
  • महिला : ४६१
  • आदिवासी जनजाती : ७३७
  • मधेशी : ६४६
  • दलित : ३४५
  • पिक्षदिएको क्षेत्र : ११७
  • जम्मा : ५२२७


Visit Below To View Vacancy Details and Contact Numbers:

Click Here To Download The Original Vacancy Notice:




नेपाल प्रहरीमा भर्ना हुन चाहिने सम्पुर्ण जानकारी

सम्पर्क स्थानहरु (Contact Details:)



आवश्यक न्यूनतम योग्यता:



उमेर हद:



परिक्षा संचालन हुने स्थानहरु:





प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post