नेपाल प्रहरी - प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदको परीक्षा सम्बन्धी सुचना

 लोक सेवा आयोग

सुरक्षा निकाय तथा संगाठित संस्था महाशाखा

परीक्षा संचालन शाखा

मिति २०७६ साल माघ ०१ गते प्रकासन गरेको नेपाल प्रहरीको - प्रहरी निरीक्षक (Inspector) र प्रहरी सहायक निरीक्षक (ASI) पदको Corona Virus (COVID-19) का कारण स्थगित भएको लिखित परिक्षा प्रहरी निरीक्षकको हकमा मिति २०७७ साल मंसिर २८ गते देखि मंसिर ३० गते सम्म हुने र प्रहरी सहायक निरीक्षकको हकमा मिति २०७७ साल मंसिर १८ गते देखि मंसिर २० गते सम्म हुने जानकारी आज मिति २०७७ साल कार्तिक २७ गते लोक सेवा आयोगद्वारा सुचना प्रकासन गरिएको छ ।

परिक्षा सम्बन्धी जानकारी:

प्रहरी निरीक्षको (Inspector) को हकमा:

  • मिति २०७७ साल मंसिर २८ गते सामान्य ज्ञान तथा वौद्धिक परिक्षण समय: दिनको १:०० बजे
  • मिति २०७७ साल मंसिर २९ गते अंग्रेजी तथा नेपाली (Nepali) समय: दिनको १:०० बजे
  • मिति २०७७ साल मंसिर ३० गते पेशागत सैद्धान्तिक ज्ञान (खण्ड क) समय: दिनको १:०० बजे
  • मिति २०७७ साल मंसिर ३० गते पेशागत सैद्धान्तिक ज्ञान (खण्ड ख) समय: दिनको ३:२५ बजे

प्रहरी सहायक निरीक्षकको (ASI) को हकमा:

  • मिति २०७७ साल मंसिर १८ गते सामान्य ज्ञान तथा वौद्धिक परिक्षण समय: दिनको १:०० बजे
  • मिति २०७७ साल मंसिर १९ गते अंग्रेजी तथा नेपाली (Nepali) समय: दिनको १:०० बजे
  • मिति २०७७ साल मंसिर २० गते पेशागत सैद्धान्तिक ज्ञान (खण्ड क) समय: दिनको १:०० बजे
  • मिति २०७७ साल मंसिर २० गते पेशागत सैद्धान्तिक ज्ञान (खण्ड ख) समय: दिनको ३:२५ बजे


थप जानकारी र सम्पर्क गर्नको लागि तलको Link मा Click गर्नुहोला:

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post