नेपाली सेना - प्रा.उ.से., प्राड उ.से., प्रा.सु., जम., स.प.हु., अम. आदि पदको परीक्षा सम्बन्धी सुचना

 लोक सेवा आयोग

सुरक्षा निकाय तथा संगाठित संस्था महाशाखा

परीक्षा संचालन शाखा

मिति २०७६ साल माघ ०७ गते प्रकासन गरेको नेपाली सेनाको - प्राविधिक उप सेनानी , प्राड उप सेनानी., प्राविधिक सुबेदार., जमदार., सहायक पण्डित हुद्दा., अमलदार. आदि पदको Corona Virus (COVID-19) का कारण स्थगित भएको लिखित परिक्षा मिति २०७७ साल असोज २३ गते देखि असोज २८ गते सम्म हुने जानकारी आज मिति २०७७ साल असोज ११ गते लोक सेवा आयोगद्वारा गराईएको छ ।

परिक्षा सम्बन्धी जानकारी: 


थप जानकारी र सम्पर्क गर्नको लागि तलको Link मा Click गर्नुहोला:

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post