नेपाली सेना - सैन्य पदको परीक्षा सम्बन्धी सुचना

 लोक सेवा आयोग

सुरक्षा निकाय तथा संगाठित संस्था महाशाखा

परीक्षा संचालन शाखा

मिति २०७६ साल माघ ०७ गते प्रकासन गरेको नेपाली सेनाको सैन्कोय तर्फको  Corona Virus (COVID-19) का कारण स्थगित भएको लिखित परिक्षा मिति २०७७ साल मंसिर १३ गते देखि मंसिर १५ गते सम्म हुने जानकारी आज मिति २०७७ साल असोज ११ गते लोक सेवा आयोगद्वारा गराईएको छ ।

परिक्षा सम्बन्धी जानकारी:

  • सैन्य तर्फ
    • मिति २०७७ साल मंसिर १३ गते विविध सम्बन्धी समय: दिनको १:०० बजे
  • सैन्य मेडिकल
    • मिति २०७७ साल मंसिर १४ गते विविध सम्बन्धी समय: दिनको १:०० बजे
    • मिति २०७७ साल मंसिर १५ गते पेशा सम्बन्धी समय: दिनको १:०० बजे
  • सैन्य खेलाडी
    • मिति २०७७ साल मंसिर १४ गते विविध सम्बन्धी समय: दिनको १:०० बजे
    • मिति २०७७ साल मंसिर १५ गते पेशा सम्बन्धी समय: दिनको १:०० बजे
  • सैन्य ड्राइभर
    • मिति २०७७ साल मंसिर १४ गते विविध सम्बन्धी समय: दिनको १:०० बजे
    • मिति २०७७ साल मंसिर १५ गते पेशा सम्बन्धी समय: दिनको १:०० बजे

थप जानकारी र सम्पर्क गर्नको लागि तलको Link मा Click गर्नुहोला:

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post