नेपाली सेना - अधिकृत क्याडेट पदको परीक्षा सम्बन्धी सुचना

लोक सेवा आयोग

सुरक्षा निकाय तथा संगाठित संस्था महाशाखा

परीक्षा संचालन शाखा

मिति २०७६ साल माघ २३ गते प्रकासन गरेको नेपाली सेनाको अधिकृत क्याडेटको Corona Virus (COVID-19) का कारण स्थगित भएको लिखित परिक्षा मिति २०७७ साल मंसिर १४ गते देखि मंसिर १७ गते सम्म हुने जानकारी आज मिति २०७७ साल असोज ११ गते लोक सेवा आयोगद्वारा गराईएको छ ।

परिक्षा सम्बन्धी जानकारी:

  • मिति २०७७ साल मंसिर १४ गते अंग्रेजी (English) समय: दिनको १:०० बजे
  • मिति २०७७ साल मंसिर १५ गते नेपाली (Nepali) समय: दिनको १:०० बजे
  • मिति २०७७ साल मंसिर १६ गते गणीत (Math) समय: दिनको १:०० बजे
  • मिति २०७७ साल मंसिर १७ गते अंग्रेजी (GK) समय: दिनको १:०० बजे


प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post