अनलाईबाट प्रहरी चारित्रिक प्रमाण-पत्र (Police Report) कसरी बनाउने

Nepal Police Headquarter

Naxal, Kathmandu

Online Police Clearance Registration System

नेपाल प्रहरीले आम नागरिकलाई प्रदान गर्दै आईरहेको प्रहरी चारित्रिक प्रमाण-पत्र (Police Clearance Report Nepal) Online मार्फत आवेदन दिएर पनि निकाल्न सकिने व्यवस्था भैसेकेको छ । Online बाट आबेदन दिए पधि ३ दिन भित्रमा Online Account मा Digital Colour Print वाला Clearance Report आउने छ । उक्त रिपोर्ट प्रिन्ट गरेर प्रयोग गर्न सहिन्छ । यदि Original Report चाहिएमा सो रिपोर्टको प।रतिलिपि निकालेर Nepal Police Headquarter Naxal, Police Clearance Department मा गएर Original Copy निकाल्एर प्रयोग गर्नबे पनि व्यवस्था रहेको छ ।



Click The Link Below to Open Online Police Clearance Report and fulfill the required documents:

अब Online बाट आवेदन कसरी दर्ता गर्ने ? सोच्दै हुनुहुन्छ । तलको भीडियोमा हेर्यर सबै कुरा सिक्न सजिलो हुन्छ र तपाई आफैले Online बाट आआफ्नो प्रहरी चारित्रिक प्रमाण-पत्र (Police Clearance Report Nepal) भर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post