सशस्त्र प्रहरी नितिक्षकको गुणमापक परीक्षा अन्तर्गत बोर्ड कन्फरेन्स (B.C.) परिक्षाको मिति सच्चाईको सुचना

मिति २०७६/०८/१८ गते प्रकाशित विज्ञापन अनुसरा खुल्ला प्रतियोगिताद्वारा पदपुर्ति गरिने साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नितिक्षक पदको लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुको गुणमापक परीक्षा अन्तर्गत बोर्ड कन्फरेन्स (B.C.) परीक्षा मिति २०७७/०५/०१ र ०२ गते संचालन गर्ने भनिएकोमा उक्त परीक्षा मिति २०७७/०४/३१ र ३२ गते हुने सूचना प्रकाशन भएको जानकारी ।

उपस्थित हुने मिति, समय र ग्रुप
  • मिति: २०७७/०४/३१ गते बिहान ०७:०० बजे - Group “G” देखि Group “K” सम्म
  • मिति: २०७७/०४/३२ गते बिहान ०७:०० बजे - Group “A” देखि Group “F” सम्म



परीक्षा संचालन हुने स्थान:
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोक
For PDF News Detail:

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post