सशस्त्र प्रहरी सहायक निरिक्षक को अन्तिम नतिजा

मिति २०७६/०८/१८ गते प्रहाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वरा पदपुर्ति गरिने साधारण समूह, साधारनण उपसमूहतर्प सशस्त्र प्रहरी सहयक निरिक्षक पदको अन्तिम नतिजामा । उत्तीर्ण हुने सम्पूर्ण उमेद्वारहरुले तालिका अनुसार सिट्रोल किताब भर्नु पर्ने भएको हुँदा आफुले पेश गरेको सम्पुर्ण कागज पत्रको प्रतिलिपि, पासपोर्ट साईजको फोटो र रेकष फाईल ४/४ प्रति साथमा लिई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय भर्ना छनोट शाखा, हलचोकमा अनिवार्य रुपमा उपस्थित हुनु हुनाको लागि सुचना ।
उपस्थित हुने मिति, समय र दर्ता नम्बर:
  • मिति: २०७७/०४/२७ गते बिहान १०:०० बजे - दर्ता नं. ५०३९ देखि ५६५९ सम्म
  • मिति: २०७७/०४/२८ गते बिहान १०:०० बजे - दर्ता नं. ५८६५ देखि ६६८० सम्म
  • मिति: २०७७/०४/२९ गते बिहान १०:०० बजे - दर्ता नं. ६७०७ देखि १०८२१ सम्म
  • मिति: २०७७/०४/३० गते बिहान १०:०० बजे - दर्ता नं. १०९०८ देखि ४०४७८ सम्म

Result PDF Download Here:

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post