नेपालको भुगोल भाग - १

नेपाल सम्बन्धी सामान्य जानकारी

१) हाल नेपालका जिल्ला

  • हिमाली जिल्ला - २१ वटा
    • १. ताप्लेजुङ, २. संङखुवासभा, ३. सोलुखुम्बु, ४. दोलखा, ५. सिन्धुपाल्चोक, ६. रसुवा, ७. मनाङ, ८. मुस्ताङ, ९. डोल्पा, १०. जुम्ला, ११. मुगु, १२. हुम्ला, १३. कालिकोट, १४. बाजुरा,  १५. बझाङ, १६.  र्चुला, १७. धादिङ, १८. रामेछाप, १९. गोरखा, २०. रुकुम (पूर्व), २१. म्याग्दी
  • पहाडी जिल्ला -  ८ वटा
    • १. पाँचथर, २. इलाम, ३. तेह्रथुम, ४. धनकुटा, ५. भोजपुर, ६. ओखलढुगा‌ं, ७. खोटाङ, ८.  काभ्रेपलाञ्चोक,  ९. नुवाकोट, १०. लमजुङ, ११. तनहु, १२. कास्की, १३. स्याङ्जा, १४. पर्वत, १५.  बाग्लुङ, १६. पाल्पा,  १७. अर्घाखाँची, १८. गुल्मी, १९. रुकुम (पश्चिम), २०. रोल्पा,  २१. प्यूठान, २२.  सल्यान, २३. जाजरकोट, २४. दैलेख, २५. डोटी,  २६. अछाम, २७. बैतडी, २८. डडेल्धुरा
    • भित्री मधेशका जिल्ला - ७ वटा
      • १. उदयपुर,  २. मकवानपुर, ३. चितवन, ४. सिन्धुली, ५. नवलपरासी (बर्दघाट सुस्ता पूर्व), ६. दाङ, ७. सुर्खेत
      • तराईका जिल्ला - १८ वटा
        • १. झापा , २. मोरङ, ३. सुनसरी, ४. सप्तरी, ५. सिराहा, ६. धनुषा, ७. महोत्तरी, ८. सर्लाही, ९. रौतहट, १०. बारा, ११. पर्सा, १२. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १३. रूपन्देही, १४. कपिलबस्तु, १५. बाँके, १६. बर्दिया, १७. कैलाली, १८. कञ्चनपुर
        • काठमाण्डौ उपत्यकाका जिल्लाहरु - ३ वटा
          • १. काठमाडौँ, २. ललितपुर, ३. भक्तपुर
          • जम्मा जिल्ला - ७७ वटा
          • नोट: २०७४ भदौँ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरियो । त्यसपछी पूर्ण मिति २०७५ साल फागुन १९ गते म्याग्दि जिल्लाई पुर्ण हिमाली जिल्लामा समावेस गरे सँगै हिमालमा २१ जिल्ला समावेश भएको ।

              २) स्थानीय तह र संख्या

              • माहानगरपालिका - ६
                • १) काठमाडौं,
                • २) पोखरा लेखनाथ,
                • ३) बीरगञ्ज,
                • ४) बिराटनगर,
                • ५) ललितपुर,
                • ६) भरतपुर
                • उप-महानगरपालिका - ११
                  • १) विराटनगर,
                  • २) नेपालगंज,
                  • ३) ललितपुर,
                  • ४) वीरगञ्ज,
                  • ५) भरतपुर,
                  • ६) धरान,
                  • ७) धनगढी,
                  • ८) इटहरी,
                  • ९) जनकपुर,
                  • १०) हेटौंडा,
                  • ११) बुटवल
                  • नगरपालिका - २७६
                  • गाँउपालिका - ४६०
                  • जम्मा स्थानीय तह - ७५३
                  • वडा कार्यालय संख्या - ६७४३

                    ३) जनसंख्याको आधारमा ठुुला पालिकाहरु

                    • महानगरपालिका
                      • काठमाण्डौँ
                      • उप-महानगरपालिका
                        • जनकपुर, धनुषा
                        • नगरपालिका
                          • मेचिनगर, झापा
                          • गाँउपालिका
                            • राप्तिसोनारी, बाँके

                            ४) जनसंख्याको आधारमा साना पालिकाहरु

                            • महानगरपालिका
                              • विराटनगर
                              • उपमहानगरपालिका
                                • जितपुर सिमारा, बारा
                                • नगरपालिका
                                  • ठुलोभेरी, डोल्पा
                                  • गाँउपालिका
                                    • नरफु, मनाङ

                                    ५) क्षेत्रफलको आधारमा साना 

                                    • महानगरपालिका
                                      • ललितपुर
                                      • उपमहानगरपालिका
                                        • नेपालगन्ज, बाँके
                                        • नगरपालिका
                                          • भक्तपुर
                                          • गाउँपालिका
                                            • परवानिपुर, बारा

                                            ६) नेपालको संबिधान अनुसारका जिल्लाहरू

                                            • प्रदेश नं. १ -  १४ वटा
                                              • १) ताप्लेजुङ जिल्ला,
                                              • २) पाँचथर जिल्ला,
                                              • ३) इलाम जिल्ला,
                                              • ४) संखुवासभा जिल्ला,
                                              • ५) तेह्रथुम जिल्ला,
                                              • ६) धनकुटा जिल्ला,
                                              • ७) भोजपुर जिल्ला,
                                              • ८) खोटाङ जिल्ला,
                                              • ९) सोलुखुम्बु जिल्ला,
                                              • १०) ओखलढुंगा जिल्ला,
                                              • ११) उदयपुर जिल्ला,
                                              • १२) झापा जिल्ला,
                                              • १३) मोरङ जिल्ला,
                                              • १४) सुनसरी जिल्लाा
                                              • प्रदेश नं. २ -  ८ वटा
                                                • १) सप्तरी जिल्ला,
                                                • २) सिराहा जिल्ला,
                                                • ३) धनुषा जिल्ला,
                                                • ४) महोतरी जिल्ला,
                                                • ५) सर्लाही जिल्ला,
                                                • ६) रौतहट जिल्ला,
                                                • ७) बारा जिल्ला,
                                                • ८) पर्सा जिल्ला
                                                • बाग्मती प्रदेश - १३ वटा
                                                  • १) दोलखा जिल्ला,
                                                  • २) रामेछाप जिल्ला,
                                                  • ३) सिन्धुली जिल्ला,
                                                  • ४) काभ्रेपलाञ्चोक जिल्ला,
                                                  • ५) सिन्धुपाल्चोक जिल्ला,
                                                  • ६) रसुवा जिल्ला,
                                                  • ७) नुवाकोट जिल्ला,
                                                  • ८) धादिङ जिल्ला,
                                                  • ९) चितवन जिल्ला,
                                                  • १०) मकवानपुर जिल्ला,
                                                  • ११) भक्तपुर जिल्ला,
                                                  • १२) ललितपुर जिल्ला,
                                                  • १३) काठमाडौ जिल्ला
                                                  • गण्प्रडकी देश  - ११ वटा
                                                    • १) गोरखा जिल्ला,
                                                    • २) लम्जुङ जिल्ला,
                                                    • ३) तनहुँ जिल्ला,
                                                    • ४) कास्की जिल्ला,
                                                    • ५) मनाङ जिल्ला,
                                                    • ६) मुस्ताङ जिल्ला,
                                                    • ७) पर्वत जिल्ला,
                                                    • ८) स्याङ्जा जिल्ला,
                                                    • ९) म्याग्दी जिल्ला,
                                                    • १०) बाग्लुङ जिल्ला,
                                                    • ११) नवलपरासी जिल्ला (बर्दघाट-सुस्ता पूर्व)
                                                    • प्रदेश नं. ५ -  १२ वटा
                                                      • १) नवलपरासी जिल्ला (बर्दघाट-सुस्ता पश्चिम),
                                                      • २) रूपन्देहि जिल्ला,
                                                      • ३) कपिलवस्तु जिल्ला,
                                                      • ४) पाल्पा जिल्ला,
                                                      • ५) अर्घाखाँची जिल्ला,
                                                      • ६) गुल्मी जिल्ला,
                                                      • ७) रूकुम जिल्ला (पूर्वि भाग),
                                                      • ८) रोल्पा जिल्ला,
                                                      • ९) प्युठान जिल्ला,
                                                      • १०) दाङ देउखुरी जिल्ला,
                                                      • ११) बाँके जिल्ला,
                                                      • १२) वर्दिया जिल्ला
                                                      • कर्णाली प्रदेश - १० वटा
                                                        • १) रूकुम जिल्ला (पश्चिम भाग),
                                                        • २) सल्यान जिल्ला,
                                                        • ३) डोल्पा जिल्ला,
                                                        • ४) जुम्ला जिल्ला,
                                                        • ५) मुगु जिल्ला,
                                                        • ६) हुम्ला जिल्ला,
                                                        • ७) कालिकोट जिल्ला,
                                                        • ८) जाजरकोट जिल्ला,
                                                        • ९) दैलेख जिल्ला,
                                                        • १०) सुर्खेत जिल्ला
                                                        • सुदूरपश्‍चीम प्रदेश - ९ वटा
                                                          • १) बाजुरा जिल्ला,
                                                          • २) बझाङ जिल्ला,
                                                          • ३) डोटी जिल्ला,
                                                          • ४) अछाम जिल्ला,
                                                          • ५) दार्चुला जिल्ला,
                                                          • ६) बैतडी जिल्ला,
                                                          • ७) डडेल्धुरा जिल्ला,
                                                          • ८) कञ्चनपुर जिल्ला,
                                                          • ९) कैलाली जिल्ला 
                                                          • जम्मा - ७७ वटा

                                                            ७) स्थानीय तह अनुसार केही बिशेष जिल्ला

                                                            • धेरै नगरपालिका भएको जिल्ला
                                                              • रौतहट (१६)
                                                              • बढी गाउँपालिका भएको जिल्ला
                                                                • धादिङ
                                                                • बढी स्थानीय तह भएको जिल्ला
                                                                  • सर्लाही (२०)
                                                                  • कम स्थानीय तह भएको जिल्ला
                                                                    • पूर्वी रुकुम (३)
                                                                    • गाउँपालिका विहिन जिल्ला
                                                                    • १) काठमाडौ
                                                                      २) भक्तपुर

                                                                      ८) अन्य देशलाई छुने प्रदेश र जिल्ला

                                                                      • भारतलाई मात्र छुने प्रदेश - २ वटा
                                                                        • १) प्रदेश नं. २
                                                                          २) प्रदेश नं. ५
                                                                        • चिनलाई मात्र छुने प्रदेश - १ वटा
                                                                          • कर्णाली प्रदेश
                                                                          • चिन र भारत दुबैलाई छुने प्रदेश - ४ वटा
                                                                            • १)प्रदेश नं. १,
                                                                            • २) बाग्मती प्रदेश,
                                                                            • ३) गण्डकी प्रदेश
                                                                            • ४) सुदुरपश्‍चिम प्रदेश
                                                                            • चिनलाई मात्र छुने जिल्लाहरु - १३ वटा
                                                                              • १) गोरखा,
                                                                              • २) डोल्पा,
                                                                              • ३) दोलखा,
                                                                              • ४) मनाङ,
                                                                              • ५) मुगु,
                                                                              • ६) मुस्ताङ,
                                                                              • ७) रसुवा,
                                                                              • ८) संखुवासभा,
                                                                              • ९) सिन्धुपाल्चोक,
                                                                              • १०) सोलुखुम्वु,
                                                                              • ११) हुम्ला,
                                                                              • १२) धादिङ,
                                                                              • १३) वझाङ
                                                                              • भारतलाई मात्र छुने जिल्लाहरु - २५ वटा
                                                                                • १) इलाम,
                                                                                • २) कंचनपुर,
                                                                                • ३) कपिलवस्तु,
                                                                                • ४) कैलाली,
                                                                                • ५) चितवन,
                                                                                • ६) झापा,
                                                                                • ७) डडेल्धुरा,
                                                                                • ८) दाङ,
                                                                                • ९) धनुषा,
                                                                                • १०) पुर्वी नवलपरासी,
                                                                                • ११) पर्सा,
                                                                                • १२) पाँचथर,
                                                                                • १३) बर्दिया,
                                                                                • १४) महोत्तरी,
                                                                                • १५) मोरङ,
                                                                                • १६) रुपन्देही,
                                                                                • १७) रौतहट,
                                                                                • १८) बाँके,
                                                                                • १९) वारा,
                                                                                • २०) वैतडी,
                                                                                • २१) सप्तरी,
                                                                                • २२) सर्लाही,
                                                                                • २३) सिराहा,
                                                                                • २४) सुनसरी,
                                                                                • २५) पश्चिम नवलपरासी
                                                                                • चिन र भारत दुबैलाई छुने जिल्लाहरु - २ वटा
                                                                                  • १) ताप्लेजुङ्ग
                                                                                    २) दार्चुला
                                                                                  • चिन र भारत कसैलाई नछुने जिल्लाहरु - ३७ वटा
                                                                                    • ७७ वटा जिल्ला मध्य माथि उल्लेख भएको बाहेक अन्य ३७ वटा जिल्लाहरु

                                                                                    प्रतिक्रिया दिनुहोस्

                                                                                    Previous Post Next Post