प्रहरी जवान (जनपद) पदको आन्तरवार्ता परीक्षा सम्बन्धी जानकरी

प्रहरी जवान (जनपद) पदको  लिखित परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरुको निकट भविष्यमा अन्तरवार्ता परीक्षा भिडियो कन्फरेन्स (Video Conference) मार्फत पायक पर्ने प्रहरी तालिम केन्द्र र जिल्ला प्रहरी कार्यालयहरुमा संचालन हुने भनेर महानगरीय प्रहरी शिक्षालय, महाराजगंजद्वारा सुचना प्राकासित गरिएको छ । 



उक्त सुचना अनुसार लिखित परीक्षा  उत्तीर्ण हुने उमेदवारलाई भविष्यमा अनतर्वारता दिन नजिक पर्ने प्रहरी कार्यालय ( तालिम केन्द्र/ जिल्ला प्रहरी कार्यालय/ परिसर / शिक्षालय ) सम्बन्दी डाटा संकलाई भईरहेको हुदा, कृपया उत्तीर्ण हुने उमेदवारहरुले आफुले सम्पर्क गरिरेको प्रहरी कार्यालयमा कार्यालय समयमा फोन मार्फत सम्पर्क गरेर आफुलाई अन्तरवार्ता दिन नजिक हुने कार्यालय सम्बन्धी जानकारी दुन हुन अनुरोध छ ।


प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post