सामान्य ज्ञान - महत्वपुर्ण प्रश्नहरु भाग - ६

केहि महत्वपुर्ण प्रश्नहरु भाग - ६


१) द्वितीय विश्वयुद्धको बेला मा अमेरिकाले जापानको नागासाकीमा खसालेको अणुबम को नाम के हो र कहिले खसालेको थियो ?
👉️ नागासाकिमा खसाइएको अणुबम - फ्याट म्यान 9 August 1945

२) द्वितीय विश्वयुद्धको बेलामा बाँचेका मानिसलाई के भनिन्छ ?
👉️ डाकुशा

३) हिरोसिमा र नागासाकीमा बॉचेकामानिस लाई के भनिन्छ ?
👉️ हिवाकुसा/यमागुच भनिन्छ

४) नेपालमा अन्तर्राष्ट्रिय ताल सम्मेलन कहिलेदेखि कहिलेसम्म र कहाँ सम्पन्न भएको हो ?
👉️ अन्तर्राष्ट्रिय ताल सम्मेलन- २०७५ जेठ ४ गते देखि ६ गते सम्म पोखरामा

५) सिंहासन शब्दको प्रयोग कसको पालादेखि भएको हो ?
👉️ नरेन्द्रदेव

६) बिश्वा शान्ति र पञ्चशीलका सिद्धान्तका प्रतिपादक भनेर कसलाई चिनिन्छ ?
👉️ गौतम बुद्ध

७) रेड डाटा बुक प्रकाशन कहिलेदेखि हुन थालेको हो ?
👉️ सन् १९६६

८) सैनिक विद्रोह नभएको देश कुन हो ?
👉️ बोलिभिया

९) बेलायततिर बरालिँदा कस्को साहित्यिक रचना हो ?
👉️ तारानाथ शर्मा

१०) नेपालको संविधान 2072 अनुसार सङ्घ प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची कति अनुसूचीमा अनुबन्ध गरिएको छ ?
👉️ अनुसूची ९

११) अंग्रेजहरुको अधीनमा रहेको बुटवल _ स्युराज क्षेत्र कुन राणा प्रधानमन्त्रीको पालामा नेपालले फिर्ता पाएको हो ?
👉️ चन्द्र शमसेर

१२) नेपालको संबिधान २०७२ को धारा ४८ भित्र नागरिक कर्तव्यहरु के के हुन / रहेका छन ?
👉️ राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु
👉️ संविधान र कानुनको पालना गर्नु
👉️ राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु
👉️ सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु

१३) प्रतिनिधिसभाको गठनमा समानुपातिक निर्वाचन प्रणालीमा कति जना सदस्य निर्वाचित हुन्छन ?
👉️ ११० जना

१४) नेपालमा हाल कति स्थानीय तहहरु रहेका छन् ?
👉️ ७५३
👉️ महानगरपालीका (Metropolitan City) ६ वटा
👉️ उपमहानगरपालीका (Sub-Metropolitan City) ११ वटा
👉️ नगरपालीका (Municipality) २७६ वटा
👉️ नगरपालिका विहिन जिल्ला - मनाङ, मुस्ताङ, हूम्ला, रसुवा र पुर्वि रुकुम
👉️ गाउपालीका (Rural Municipality) ४६० वटा
👉️ गाउपालिकाविहिनजिल्ला- २ वटा  (काठमाण्डौ र भक्तपुर)
👉️ वडहरुको संख्या ६,७४३ वटा

१४) नेपालको औद्योगिक नगरी भनेर कुन सहरलाई चिनिन्छ ?
👉️ विरगंज

१५) चालु आर्थिक योजनाको अन्त्यसम्ममा अर्थात् चौधौं योजनाको अन्त्यसम्ममा थप कति रोजगारीहरु सृजना गर्ने लक्ष्य राखिएको छ?
👉️ ५ लाख २३ हजार

१६) नेपालमा पञ्चवर्षीय योजनाको थालनी कहिलेबाट भएको हो ?
👉️ विसं 2013

१७) नेपालको सबैभन्दा अग्लोपुल कुन हो ?
👉️ ताम्राङ पुल मनाङ ४१२ मिटर अग्लो
👉️ योभन्दा पहिला कुश्मा मुडिकुवाको ३५९ मिटर लामो र १५८ मिटर अग्लो

१८) विश्व व्यापार संगठन (WTO) को स्थापना गर्ने सम्झौता भनेर कुन सम्झौतालाई चिनिन्छ ?
👉️ माराकेश सम्झौता

१९) त्रिशुली र मादी नदीको संगम स्थललाई के भनिन्छ ?
👉️ मोहन तिर्थ

२०) मानसिक स्वास्थ दिवस कहिले मनाइन्छ ?
👉️ 10 October

२१) दिगो बिकासका कतिवटा लक्ष्यहरु सन् 2030 सम्म हासिल गर्ने प्रतिबद्धता गरिएको छ ?
👉️ दिगो बिकासका - १७ लक्ष्य र १६९ उद्देश्य

२२) बि.स. २०६८ को जनगणना अनुसार सबैभन्दा थोरै जनसंख्या भएको जाति कुन हो र कति जना रहेका छन ?
👉️ कुसुन्डा २७३ जना

२३) बि.स. २०६८ को जनगणना अनुसार नेपालको जनसंख्या वृद्धिदर कति प्रतिशत रहेको छ ?
👉️ १.३५ %

२४) क्याल्कुलेटरको आविष्कार कुन देशबाट भएको हो ?
👉️ फ्रॉस

२५) कागजकोप्रचलन- कुन देशबाट भएको हो ?
👉️ चीन

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post