सामान्य ज्ञान - महत्वपुर्ण प्रश्नहरु भाग - ५

केहि महत्वपुर्ण प्रश्नहरु भाग - ५


१) सार्कको प्रतिक चिन्ह अर्थात सार को लोगोको डिजाइन अर्को हुन ?
👉️ शैलेन्द्र महर्जन

२) गत वर्ष धनगढीमा आयोजित लिग क्रिकेट प्रतियोगितामा प्रथम हुने टिम कुन हो ?
👉️ धनगडी चौराहा

३) नेपालको इतिहॉसमा पदमा छदैं हत्या भएका नेपालका प्रधानमन्त्रीहरु कति जना छर र को² हुन् ?
👉️ ३ जना फत्तेजंग चौतारिया, माथवरसिंह थापा & रणोद्विप सिंह

४) प्रसिद्ध भौतिकशास्त्री स्टिफन हकिङ को जन्म र मृत्यु कहिले भएको हो ?
👉️ स्टेफनहकिङ [1942 Jan 8 - 2018 मार्च 14] बेलायत

५) नेपालको राष्ट्रिय गान सयौं थुँगा फूलका हामी एउटै माला नेपाली शब्दका रचनाकार को हुन ?
👉️ व्याकुल माइला अर्थात् Pradip Rai
👉️ संगीत अमर गुरुङले दिएका थिए
👉️ सयौं थुँगा फूलका हामी २०६ साउन १८ गते मा सार्वजनिक भएको हो ।
👉️ यसमा [८ हरफ ४६शब्द १२८ अक्षर ] २० को स्वर रहेको छ
👉️ पुरानोराष्ट्रियगानखारेजी २०६३ जेठ २४ गते
👉️ राष्ट्रियगानमा धुनमात्रभएको देश- बहराइन
👉️ राष्ट्रीय गान नभएको देश Switzerland
👉️ विश्वको सबैभन्दा पुरानो राष्ट्रीय गान भएको देश जापानको किमिगायो हो

६) विसं २०७५ भाद्र १४ देखि १५ सम्म अर्थात् 30 September 2018 देखि 31 सम्म काठमाडौंमा सम्पन्न बिमिस्टेक कतिऔ सम्मेलन हो ?
👉️ चौथो

७) Asian Game 2018 को पदक तालिकामा दोस्रो हुने देश कुन हो ?
👉️ जापान

८) विसं २०७४ सालमा मनाइएको धान दिवसको नारा २ बाली धानको विस्तार आर्थिक समृद्धिको आधार थियो भने विसं २०७५ असार १५ मा मनाइएको १५ औं धान दिबस को नारा के रहेको थियो ?
👉️ धानउत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि १५ औं धान दिवस

९) साझा पृथ्वी नामक कृतिका लेखक को हुन ?
👉️ मदनकृष्ण श्रेष्ठ उनको पहिलो साहित्यिक कृति हो

१०) तेह्रौं योजनाको अन्त्यसम्ममा नेपालमा वनजंगलले ढाकेको भुभागको क्षेत्रफल कति प्रतिशत रहेको छ ?
👉️ ४५.५ %

११) प्रसिद्ध ब्यक्ती भिक्टर ह्युगोको जन्म कुन देशमा भएको हो ?
👉️ फ्रॉन्स

१२) बागमती नदीको लम्बाइ १ सय ६३ किलो मिटर रहेको छ भने वाग्मती नदीको उद्गमस्थल कहाँ हो ?
👉️ बागद्वार
👉️ नेपालको सबैभन्दा ठूलो सिचाई आयोजना पनि वागमती सिँचाइ आयोजना नै हो

१३) दोस्रो विश्वयुद्धको सुरु र अन्त्य कहिले भएको हो र कति दिन चलेको थियो ?
👉️ द्वितियविश्वयुद्ध - 1 September 1939 - 2 September 1945 (6 year 1 Day)

१४) बेलायतमा संवैधानिक सरकारको शुरुवात गर्ने दस्तावेज केलाई मानिन्छ ?
👉️ म्याग्नाकार्टा

१५) विसं २०३७ सालमा भएको ऐतिहासिक जनमतसंग्रहमा कति प्रतिशत मत बदर भएको थियो ?
👉️ ७.७३ ℅

१६) संविधानसभाबाट संविधान जारी गर्ने नेपाल ४४ औं राष्ट्र हो भने ४३ औं राष्ट्र कुन हो ?
👉️ ट्युनिसिया

१७) तादी नदिको पौराणीक नाम के हो?
👉️ सूर्यवती

१८) उत्तर कोरियाली नेता किमजोङ र डोनाल्डट्रमबिच पहिलो भेटवार्ता कहिले भएको हो- ?
👉️ 12 June 2018

१९) सत्वर्षीय युद्ध कुन कुन देशबीच भएको थियो र कति वर्ष चलेको थियो र विजयी हुने देश कुन हो ?
👉️ बेलायत र फ्रान्स बिच सन 1338 देखि 1453 ( ११५वर्ष ) फ्रॉसकोजित भएको

२०) लोकतन्त्रको अस्मिता कसको कविता हो ?
👉️ मणिराम सिह को साहित्यिक रचना हो
👉️ कविता महोत्सव २०७३ को प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको थियो

२१) नेपालमा राष्ट्रिय कृषि ब्यवसाय नीति कहिले जारी भएको हो ?
👉️ वि.सं. २०६३ सालमा

२२) लोकतन्त्रको पक्षमा कस्को कृति हो ?
👉️ रामशरण महत

२३) बॉदमुडेघटनाका ५६ मृतकलाई शहिद कहिले घोषणा गरिएको हो ?
👉️ २०७४ साल माघ ११ गते

२४) गौतमबुद्धको मृत्युपश्चात लेखिएको पहिलो ग्रन्थ को नाम के हो ?
👉️ मुल सर्वास्तित विनय

२५) पशुपतिका चारै दिशा का मुख हरुलाई के के भनिन्छ भन्ने जानकारी
👉️ पशुपतिको दक्षिणको मुख "अघोर"
👉️ पशुपतिको पुर्वको मुख "तत्पुरुष"
👉️ पशुपतिको उत्तरको मुख "अर्धनारीश्वर"
👉️ पशुपतिको पश्चिमीको मुख "सद्योजात"
👉️ पशुपतिको माथिल्लोको मुख "ईशान"

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post