सामान्य ज्ञान - महत्वपुर्ण प्रश्नहरु भाग - ४

केहि महत्वपुर्ण प्रश्नहरु भाग - ४


१) झाम्रे नाच कुन समुदायसँग सम्बन्धित छ ?
👉️ गुरुङ मगर

२) बसन्त नाच कुन समुदाय सँग प्रचलित छ ?
👉️ नेवार

३) मैथिली साहित्यका महाकवि भनेर Vidyapati लाई चिनिन्छ भने मगरभाषाका आदिकवि भनेर कसलाई चिनिन्छ ?
👉️ मगरभाषाकाआदिकवि- रेख बहादुर थापा मगर

४) पहिलो महिला विश्व सम्मेलन कहिले र कहाँ भएको हो ?
👉️ सन 1975 मा मेक्सिकोमा

५) माओरी कुन देशको आदिवासी जनजातीहरु हुन ?
👉️ न्युजिल्यान्ड

६) प्रशासन सुधार आयोग २०२५ वेदानन्द झा को अध्यक्षतामा गठित भएको थियो त्यसैगरी प्रसासन सुधार आयोग २०३२ भेष बहादुर थापाको अध्यक्षतामा गठन भएको थियो भने उच्चस्तरीय प्रशासन सुधार आयोग २०४८ कस्को अध्यक्षतामा गठन भएको थियो ?
👉️ गिरिजाप्रसाद कोइराला

७) हाल निजामती कर्मचारीको अवकाशको उमेर कति वर्ष तोकिएको छ (२०७७ साल) ?
👉️ ५८ वर्ष

८) धर्मावलम्बीहरुको रातीको प्रार्थनालाई के भनिन्छ?
👉️ इशा

९) तेह्रौं योजनाको अार्थिक वृद्धिको लक्ष्य 6 दशमलव जिरो प्रतिशत रहेकोमा तेह्रौ योजना अवधिभर कति आर्थिक वृद्धिदर भएको थियो ?
👉️ २.९२ %

१०) माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन क्षमता कति रहेको छ ?
👉️ ४५६ मेगावाट

११) जापानमा रहेको नेपाल नामक गाउ कसले नामकरण गरेका हुन ?
👉️ केदारभक्त माथेमा [ जापानका लागि तत्कालीन नेपाली राजदुत ]

१२) डब्लूटीओमा Dumping भन्नाले के बुझिन्छ ?
👉️ कम मूल्यमा वस्तुको बिक्री हुनु

१३) ह्यारीको नेपालभ्रमण कहिले भएको थियो- ?
👉️ २०७२ चैत्र ६

१४) नागरिकता पाउने पहिलो रोबर्ट सोफिया को नेपाल भ्रमण कहिले भएको हो ?
👉️ सोफियाकोनेपालभ्रमण
👉️ २०७४ चैत्र ७ / 21 March 2018

१५) अन्तर्राष्ट्रिय परिवार नियोजन सङ्घको स्थापना कहिले भएको हो सन् ?
👉️ सन 1948

१६) दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन Asian को अवधारणा ल्याउने व्यक्ति तादुक तुङ अब्दुल रहमान कुन देशका नागरिक हुन् ?
👉️ मलेसिया

१७) शेर्पा जातिको चिहानमाथी बनाईने स्मारकलाई के भनिन्छ ?
👉️ माने

१८) बिमिस्टेक का महासचिवको रहेका छन ?
👉️ सुमिद नाकल्दला

१९) बिमिस्टेक का हालका अध्यक्ष रहेका छन् र उनी कुन देशका नागरिक हुन ?
👉️ बिमस्टेककोअध्यक्ष- शहिदुल इस्लाम August 2017 बंगलादेश

२०) मलेसियामा सम्पन्न Solidarity फुटबल कपको फाइनल खेलमा विजयी गोल गर्ने खेलाडीको हुन ?
👉️ सुजल श्रेष्ठ

२१) भिटामिन B¹ को कमिले लाग्ने रोग कुन हो ?
👉️ बेरीबेरीरोग- भिटामिन B¹ को कमिले लाग्छ

२२) संयुक्त राष्ट्रसंघले प्रथम गरीबी निवारण दशकको रुपमा कुन बर्षलाई मनाएको थियो ?
👉️ सन 1997 देखि सन 2006 सम्म

२३) संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय न्यायालयमा न्यायाधीशको पदावधि 9 वर्षको हुन्छ भने न्यायधीशहरुको कति जना रहने व्यवस्था रहेको छ ?
👉️ १५ जना

२४) नेपालको बनस्पती क्षेत्रका पिता भनेर चिनिने फ्रॉन्सिस बुखानन कहिले नेपाल आएका थिए ?
👉️ सन 1802

२५) नेपालले विमिष्टेकको सदस्यता कहिले लिएको हो ?
👉️ 8 February 2004
👉️ नेपाल र भुटानले एकैदिन सदस्यता लिएका हुन्

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post