सामान्य ज्ञान - महत्वपुर्ण प्रश्नहरु भाग - ३

केही महत्वपूर्ण प्रश्नहरू भाग - ३


१) तेल राख्न प्रयोग गरिने काठको भॉडो लाई के भनिन्छ ?
👉️ गौरियो

२) घिउ राख्न प्रयोग गरिने काठको भॉडो लाई के भनिन्छ ?
👉️ हर्पे

३) ह्यारी पोर्टर शृंखलाको लेखिका जेके रोलिङ को नेपाल भ्रमण कहिले भएको थियो?
👉️ २०७१ चैत्र ७ गते

४) सात सूर्य एक फन्को कसको साहित्यीक कृति हो ?
👉️ रमेश विकल

५) ससुरा मर्दा बुहारी समेत बिधवा हुने जाति कुन हो?
👉️ सतार

६) सदस्य राष्ट्रबिच परमाणु हातहतियार सम्बन्धी सुचना आदानप्रदान गर्न जारी गरिने सुचनालाई के भनिन्छ ?
👉️ एल्लो कर्नर नोटिस (Yellow Corner Notice)

७) ट्रान डाइ क्वाङको निधन कहिले भएको हो ?
👉️ 2018 September 21 भियतनामका राष्ट्रपति उनको निधन ६१ वर्षको उमेरमा भएको हो

८) Last Order अर्थात अन्तिम आदेश कसको कृति हो ?
👉️ Ghram Swift (ग्राम स्विफ्ट)

९) हुतराम वैद्य के सँग सम्बन्धित छन ?
👉️ बागमती सफाई अभियान

१०) बाग्मती सफाई महाअभियानको सुरुवात कहिनेबाट भएको हो ?
👉️ २०७० जेष्ठ ५ गते

११) सबैभन्दा लामो समय अनसन बस्ने ब्यक्ती को हुन कहॉ कि हुन र कति समय अनसन बसी अनसन तोडेकी हुन ?
👉️ भारत मणिपुरकी आनामचनु शर्मिला (५,७५७ दिनपछि करिब १६ वर्ष पछि 9 August 2016 मा अनसन तोडेकी हुन ।

१२) फिफाको इतिहासमा पहिलो महिला महासचिव को हुन् र उनी कुन देशको नागरिक हुन ?
👉️ फालिमा डियोफ (सेनेगल की नागरिक)

१३) कार्बनमुक्त पहिलो शहर कुन हो ?
👉️ दुवै (मस्दार)

१४) न्युटनको गणित ब्रह्माण्ड शास्त्र गुरुत्वकर्षण उल्कापिण्ड तथा गतिका नियम समेटिएको महत्वपूर्ण पुस्तक शहर आइज्याक न्यूटनको Principal (प्रेन्सिपा) कहिले प्रकाशन भएको थियो ?
👉️ सन १६८७

१५) कोलम्बियाको सरकारले 52 वर्ष लामो कोलम्बियाको शान्तिप्रक्रियालाई अनुमोदन कहिले गरेको थियो ?
👉️ 30 November 2016 AD

१६) औद्योगिक क्रान्ति का कुन वैज्ञानिकलाई आधुनिक औद्योगिक पद्धतिका पिता भनेर चिनिन्छ ?
👉️ Richard Arc Right

१७) नेपालको सबैभन्दा लामो जिल्ला कुन हो ?
👉️ धादिङ

१८) २०७१ माघ २९ मा मन्त्रिपरिषदको बैठकले सरसफाइ दुतमा कसलाई नियुक्त गरेको थियो ?
👉️ धुर्मुस र सुन्तली (वास्तविक नाम सीताराम कट्टेल र कुञ्जना घिमिरे)

१९) पर्सा वन्यजन्तु आरक्ष कहिले राष्ट्रिय निकुञ्जमा परिणत भएको हो र यसको क्षेत्रफल कति रहेको छ ?
👉️ पर्साराष्ट्रिय निकुञ्ज- २०७४ अषाढ १९ गते [637.37 Sq Km]

२०) नेपालको इतिहासमा पहिलोपटक विमान दुर्घटना अर्थात् हवाई दुर्घटना कहिले भएको थियो ?
👉️ २०१७ कार्तिक २० गते

२१) नेपालमा हालसम्म दुर्घटना भएको सबैभन्दा ठूलो हवाई दुर्घटना कुन हो र कहिले भएको थियो ?
👉️ २०४९ असोज १२ गते (१६७ जनाको मृत्यु) पाकिस्तानी अन्तर्राष्ट्रिय विमान

२२) बंगलादेशको विमान US बंगाल Call-Sign 211 को विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कहिले दुर्घटनामा परेको हो र कति जना सवार रहेका थिए ?
👉️ २०७४ फागुन २८ गते (७१ यात्रु सवार)

२३) हामीले दैनिक रुपमा खाने नुनको रासायनिक सूत्र के हो ?
👉️ NaCl (Sodium chloride)

२४) एपिवन टेलिभिजनले संचालन गरेको डान्स रियालिटी सो वुगिवुगि डान्सिङ स्टार सो को बिजेता को हुन ? कुन जिल्ला कि र कती पुरस्कार पाइन ?
👉️ बुगिबुगिडान्सिङस्टार- बिजेता कविता नेपाली सर्लाही की २५ लाख नगद सहित सम्मान

२५) धिमान्ते नाच कुन जातिसँग सम्बन्धित छ ?
👉️ ज्यापु

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post