सशस्त्र प्रहरी निरीक्षक पदको अन्तिम नतिजा र जरुरी सुचना

सशस्त्र प्रहरी निरीक्षक

(साधारण समूह, साधारण उपसमूह)

अन्तिम नतिजा प्रकाशन


मिति २०७५/०५/१८ गते प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, साधारण उपसमूह तर्फ सशस्त्र प्रहरी निरिक्षक पदको अन्तिम नतिजामा उत्तीर्ण हुने सम्पुर्ण उम्मेदवारहरुको सिट्रोल किताब भर्नु पर्ने भएको हुँदा आफुले पेश गरेको नेपाली नागरिकताको प्रतिलिपि, बाबुको नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, समावेशी समूह अन्तर्गत सफल उम्मेदवारहरुले आफ्नो समूहको प्रमाणपत्रको प्रतिलिपि, पारपोर्ट साईजको फोटो र रेकर्ड फाईल ४/४ प्रति साथमा लिई भर्ना तथा छनौट शाखा, सशस्त्र प्रहरी बल , नेपाल प्रधान कार्यालय, हलचोकमा मिति २०७७/०५/११ गते बिहान १०:०० बजे अनिवार्य रुपमा उपस्थित हुनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको हो ।


मिति २०७५/०५/१८ गते प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, साधारण उपसमूह तर्फ सशस्त्र प्रहरी निरिक्षक पदका उम्मेदवारहरुको मिति २०७७/०५/०३ गतेदेखि ०८ गतेसम्म संचालन गरिएको अन्तर्वार्ता परीक्षामा निम्नानुसारका उम्मेदवारहरु उत्तीर्ण भएको सम्बन्धित सबैको लागि जानकारी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post