लोकसेवा आयोगको भर्ना सम्बन्धी आ.ब. २०७७/७८ को बार्षिक Calendar

लोक सेवा आयोग नेपाल द्वारा विभिन्न स्थरको पदपुर्ति सम्बन्धमा भर्ना मिति, परिक्षा हुने मिति सहितको भर्ना सम्बन्धी आ.ब. २०७७/७८ को बार्षिक Calendar प्रकासित गरेको छ । जसमा पछिल्लो आ.ब. २०७६/७७ मा COVID-19 को कारणले गर्दा स्थगित भएको बिभिन्नद पदहरुको परिक्षा मितिहरु पनि उललेख गरिएको छ । यस सम्बन्धि सम्पुर्ण जानकारीको लागि PDF File तलबाट Download गर्नुहोला ।

आ.व. २०७६/७७ का विज्ञापनहरुको बाँकी पदपूर्ति कार्यक्रम 


नेपाली सेना (नेपाल आर्मी) 
  • विभिन्न ट्रेडका प्राविधिक अधिकृत, पदिक तथा विल्लादार 
  • परीक्षा सञ्‍चालन मिति २०७७ साल साउन/भदौ महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७७ साल असोज/कार्तिक महिना तिर हुने भएको छ । 
  • अधिकृत क्याडेट 
  • परीक्षा सञ्‍चालन मिति २०७७ साल भदौ/असोज महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७७ साल असोज/कार्तिक महिना तिर हुने भएको छ । 
  • विभिन्न ट्रेडका सैन्य तथा फलोअर्स 
  • परीक्षा सञ्‍चालन मिति २०७७ साल कार्तिक/मंसिर महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७७ साल मंसिर/पुस महिना तिर हुने भएको छ । 
नेपाली प्रहरी 
  • प्रहरी निरिक्षक (जनपद) 
  • परीक्षा सञ्‍चालन मिति २०७७ साल कार्तिक/मंसिर महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७७ साल मंसिर/पुस महिना तिर हुने भएको छ । 
  • प्रहरी सहायक निरिक्षक (जनपद) 
  • परीक्षा सञ्‍चालन मिति २०७७ साल कार्तिक/मंसिर महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७७ साल मंसिर/पुस महिना तिर हुने भएको छ । 
  • प्रहरी जवान (प्राविधिक) 
  • परीक्षा सञ्‍चालन मिति २०७७ साल कार्तिक/मंसिर महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७७ साल मंसिर/पुस महिना तिर हुने भएको छ । 
राष्ट्रिय अनुशन्धान विभाग 
  • सहायक सुचक 
  • परीक्षा सञ्‍चालन मिति २०७७ साल कार्तिक/मंसिर महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७७ साल मंसिर/पुस महिना तिर हुने भएको छ । 

सुरक्षा निकायहरुको भर्ना सम्बन्धी जानकारी आ.ब. २०७७/७८ अनुसार 

नेपाली सेना (नेपाल आर्मी) 
  • अधिकृत क्याडेट 
  • विज्ञापन तथा सुचना प्रकाशन मिति २०७७ मंसिर महिना तिर । परीक्षा सञ्‍चालन मिति २०७७ साल पुष/माघ महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७७ साल फागुन/चैत्र महिना तिर हुने भएको छ । 
  • लेखा जम.क/स.प.हू./अ.क. (प्रथम पटक) 
  • विज्ञापन तथा सुचना प्रकाशन मिति २०७७ पुष महिना तिर । परीक्षा सञ्‍चालन मिति २०७७ साल माघ/फागुन महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७७/७८ साल चैत्र/बैशाख महिना तिर हुने भएको छ । 
  • विभिन्न ट्रेडका सैन्य तथा फलोअर्स (प्रथम पटक) 
  • विज्ञापन तथा सुचना प्रकाशन मिति २०७७ पुष महिना तिर । परीक्षा सञ्‍चालन मिति २०७७ साल माघ/फागुन महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७७ साल फागुन/चैत्र महिना तिर हुने भएको छ । 
  • विभिन्न ट्रेडका प्राविधीक अधिकृत (प्रथम पटक) 
  • विज्ञापन तथा सुचना प्रकाशन मिति २०७७ माघ महिना तिर । परीक्षा सञ्‍चालन मिति २०७७ साल माघ/फागुन महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७७/७८ साल चैत्र/बैशाख महिना तिर हुने भएको छ । 
  • विभिन्न ट्रेडका प्राविधिक पदिक तथा विल्लादार (प्रथम पटक) 
  • विज्ञापन तथा सुचना प्रकाशन मिति २०७७ फागुन/चैत्र महिना तिर । परीक्षा सञ्‍चालन मिति २०७७/७८ साल चैत्र/बैशाख महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७८ साल बैशाख/जेठ महिना तिर हुने भएको छ । 
नेपाल प्रहरी 
  • प्रहरी निरिक्षक 
  • विज्ञापन तथा सुचना प्रकाशन मिति २०७७ फागुन/चैत्र महिना तिर । परीक्षा सञ्‍चालन मिति २०७८ साल बैशाख/जेठ महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७८ साल जेठ/असार महिना तिर हुने भएको छ । 
  • प्रहरी सहायक निरिक्षक 
  • विज्ञापन तथा सुचना प्रकाशन मिति २०७७/७८ चैत्र/बैशाख महिना तिर । परीक्षा सञ्‍चालन मिति २०७८ साल बैशाख/जेठ महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७८ साल जेठ/असार महिना तिर हुने भएको छ । 
  • प्रहरी जवान / प्रहरी कार्यालय सहयोगी (प्रथम पटक) 
  • विज्ञापन तथा सुचना प्रकाशन मिति २०७७ मंसिर महिना तिर । परीक्षा सञ्‍चालन मिति २०७७ साल पुष/माघ महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७७ साल माघ/फागुन महिना तिर हुने भएको छ । 
  • प्रहरी जवान / प्रहरी कार्यालय सहयोगी (दोस्रो पटक) 
  • विज्ञापन तथा सुचना प्रकाशन मिति २०७७ फागुन/चैत्र महिना तिर । परीक्षा सञ्‍चालन मिति २०७८ साल बैशाख/जेठ महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७८ साल जेठ/असार महिना तिर हुने भएको छ । 
  • प्राविधिक तर्फ प्र.ना.उ./प्र.नि./प्र.ना.नि./प्र.स.नि 
  • विज्ञापन तथा सुचना प्रकाशन मिति २०७७ मंसिर/पुष महिना तिर । परीक्षा सञ्‍चालन मिति २०७७ साल माघ/फागुन महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७७/७८ साल चैत्र/बैशाख महिना तिर हुने भएको छ । 
  • प्राविधिक तर्फ प्रहरी जवान 
  • विज्ञापन तथा सुचना प्रकाशन मिति २०७७ फागुन/चैत्र महिना तिर । परीक्षा सञ्‍चालन मिति २०७८ साल बैशाख/जेठ महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७८ साल जेठ/असार महिना तिर हुने भएको छ । 
सशस्त्र प्रहरी बल, नेपाल 
  • सशस्त्र प्रहरी निरिक्षक / सशस्त्र प्रहरी सहायक निरिक्षक 
  • विज्ञापन तथा सुचना प्रकाशन मिति २०७७ पुष/माघ महिना तिर । परीक्षा सञ्‍चालन मिति २०७७ साल फागुन/चैत्र महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७८ साल बैशाख/जेठ महिना तिर हुने भएको छ । 
  • सशस्त्र प्र.नि./प्र.ना.नि./प्र.स.नि. (प्रावाधिक तर्फ) 
  • विज्ञापन तथा सुचना प्रकाशन मिति २०७७ मंसिर/पुष महिना तिर । परीक्षा सञ्‍चालन मिति २०७७ साल फागुन/चैत्र महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७८ साल बैशाख/जेठ महिना तिर हुने भएको छ । 
  • सशस्त्र प्रहरी जवान (प्राविधिक तथा साधारन) - प्रथम पटक 
  • विज्ञापन तथा सुचना प्रकाशन मिति २०७७ माघ महिना तिर । परीक्षा सञ्‍चालन मिति २०७७ साल फागुन/चैत्र महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७७/७८ साल चैत्र/बैशाख महिना तिर हुने भएको छ । 
  • सशस्त्र प्रहरी जवान (प्राविधिक तथा साधारन) - दोस्रो पटक 
  • विज्ञापन तथा सुचना प्रकाशन मिति २०७८ बैशाख/जेठ महिना तिर । परीक्षा सञ्‍चालन मिति २०७८ साल जेठ/असार महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७८ साल जेठ/असार महिना तिर हुने भएको छ । 
  • सशस्त्र प्रहरी परिचर 
  • विज्ञापन तथा सुचना प्रकाशन मिति २०७७ माघ/फागुन महिना तिर । 
राष्ट्रिय अनुशन्धान विभाग 
  • अनुशन्धान अधिकृत 
  • विज्ञापन तथा सुचना प्रकाशन मिति २०७७ फागुन/चैत्र महिना तिर । परीक्षा सञ्‍चालन मिति २०७८ साल बैशाख/जेठ महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७८ साल जेठ/असार महिना तिर हुने भएको छ । 
  • अनुशन्धान सहायक 
  • विज्ञापन तथा सुचना प्रकाशन मिति २०७७ फागुन/चैत्र महिना तिर । परीक्षा सञ्‍चालन मिति २०७८ साल बैशाख/जेठ महिना तिर । लिखित परिक्षाको नतिजा प्रकाशन मिति २०७८ साल जेठ/असार महिना तिर हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post