सवारी साधनको सवारी चालक अनुमति पत्र बनाउदा र नविकरण गर्दा लाग्ने राजश्व दस्तुर -

निम्न योग्यता पुगेको व्यक्तिहरु सवारी चालक अनुमतिपत्र प्राप्त गर्नको लागी योग्य मानिने छ ।

  • उमेर सम्बन्धी जानकारी:
    • मोटरर्साईकलको लागी उमेर १६ बर्षपुरा भएको ।
    • मझौला र साना सवारीको लागि १८ बर्षउमेर पुगेको ।
    • ठुला सवारी साधनको लागि २१ बर्षउमेर पुगी साना सवारी चलाएको २ बर्ष पुरा गरेको हुनुपर्ने ।
    • ६० बर्षउमेर पुगेको कुनै पनि व्यक्तिलाई ठुलो र मझौला र्सार्वजनिक सवारी साधन चलाउन अनुमति दिईने छैन ।
  • छारे रोग,बौलाएको वा एका एक रिङटा लाग्ने र मुर्छाहुने किसिमको रोग नलागेको ।
  • आँखा देख्ने शक्ति ठिक भएको व्यक्ति
  • रातो,हरियो,पहेंलो रंग तुरुन्त छुट्याउन सक्ने दृष्टि दोष नभएको व्यक्ति
  • रतन्धो नभएको व्यक्ति
  • हात खुट्टा शक्तिहिन भई काम दिन नसक्ने नभएको व्यक्ति तर अपाङ्गको हकमा बिशेष किसिमले बनेको स्कुटरको लागी बिशेष व्यवस्था गरिएको हुन्छ ।
  • नेपाली नागरिकको हकमा नागरिकताको प्रमाण पत्र समेत प्राप्त गरेको हुनु पर्छ ।


सवारी साधनको सवारी चालक अनुमति पत्र बनाउदा र नविकरण गर्दा लाग्ने राजश्व दस्तुर:

मोटरसाईकलको मात्र लाग्ने दस्तुरहरु:
१. राजस्व - रु ७०० ।-
२. नविकरण गर्दा - रु ७०० ।-

चारपाङ्गे सवारी साधन ट्याक्सी, कार, जिप डेलिभरी भ्यानको लाग्ने दस्तुरहरु:
१. राजस्व - रु १,००० ।-
२. र्फमभर्दा - रु २०० ।-
३. नविकरण गर्दा - रु १,०००।-

मोटरसाईकल र ट्याक्सी, कार, जिप डेलिभरी भ्यानको लाग्ने दस्तुर :
१. फोटो - दरखास्त दिंदा ३ वटा पासपोर्ट साईजको ।
२. राजस्व - रु १,००० ।-
३. र्फमभर्दा - रु ४,००।-
४. नविकरण गर्दा - रु १,०००।-

गहुँगो सवारी साधन ( मिनीबस ) को हकमा:
१. राजस्व - रु १,५०० ।-
२. र्फमभर्दा - रु २,००।-
३. नविकरण गर्दा - रु १,५००।-

गहुँगो सवारी साधन ( मिनीबस , बस, ट्रक, लहरी ) को हकमा:
१. राजस्व - रु २,००० ।-
२. र्फमभर्दा - रु ४,००।-
३. नविकरण गर्दा - २,०००।-

र्‍याकरको हकमा:
१. राजस्व - रु २,००० ।-
२. र्फमभर्दा - रु ४,००।-
३. नविकरण गर्दा - रु२,०००।-

डोजर लोडरको हकमा:
१. राजस्व - रु २,००० ।-
२. र्फमभर्दा - रु ४,००।-
३. नविकरण गर्दा - रु २,०००।-

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post