जित संगै बार्सिलोना ला–लिगाको तेस्रो स्थानमा उक्लियो ।


 

लियोनल मेसीले दुुई गोल गरेको खेलमा गेटाफेलाई ५–२ ले हराउँदै बार्सिलोना ला–लिगाको तेस्रो स्थानमा उक्लिएको छ ।  मेसीले खेलेको तेस्रो मिनेटमै बार्सिलोनालाई अघि बढाएका थिए । 

तर १२ औं मिनेटमा बार्साका क्लिमेन्ट लेङ्लेटले आत्मघाती गोल गरेपछि खेल बराबरीमा फकायो । २८ औं मिनेटमा गेटाफेका सोफियन चाक्लाले पनि आत्मघाती गोल गरेपछि बार्साले फेरि अग्रता बनायोे । ३३ औं मिनेटमा मेसीले दोस्रो गोल गरेपछि बार्सा ३–१ ले अघि बढ्यो । 

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post