नेपाल आर्मीमा विभिन्न पदको लागि भर्ना खुलेको सुचना

लोक सेवा आयोग

श्री भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग

गंगी अड्डा - भद्रकाली काठमाण्डौद्वारा


के तपाई नेपाल आर्मीमा जागिर खाने अवसर कुर्दै हुनुहुन्छ । यदि कुरदै हुनुहुन्छ भने आज हामी तपाईको अवसर पुरा गर्नेको लागि नेपाल आर्मीमा भर्ना खुलेको सुचना तथा भर्ना हुन चाहिने उमेर, न्यूनतम योग्यता, दरखास्त फारम दर्ता गर्ने मिति कहिले सम्म रहेको छ र कुन कुन पदमा कतिवटा कोटामा भर्ना खुलेको छ भन्ने जानकारीमुलक विवरण लिएर आएका छौँ । 

Click Here To Download Full Notice:

आज मिति २०७७ साल पुष २१ गते श्री भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, गंगी अड्डा - भद्रकाली काठमाण्डौद्वारा प्रथम पटक नेपाल आर्मीमा रिक्त हेको लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदको लागि भर्ना छनोट गर्ने सुचना प्रकासन गरेको छ । उक्त सुचना अनुसार माथि उल्लेखित पदहरुमा मिति २०७७ साल पुष गते देखि २०७७ साल माघ गते सम्म कार्यालय समयभित्र तपाईहरुले दरखास्त फारम भर्न सक्नुहुनेछ । साथै दरखास्त दर्ता गर्ने अन्तिम मितिबाट दोब्बर दस्तुर बुझाई थप ७ दिन सम्म मिति २०७७/१०/२२ गते देखि २०७७/१०/२८ गते कार्यालय समय भित्र पुन दरखास्त फारम दर्ता गर्न सक्नुहुनेछ ।

लेखा जम्दार पदकोलागि: खुल्ला समुहमा : २७ जना , अमर/अशक्त नेपाली सेनाका सन्तति समुहमा : १ जना , महिला समुहमा : ५ जान , आदिवासी जनजाती समुहमा : ७ जना , मधेशी समुहमा : ६ जना , दलित समुहमा : ३ जना , पिक्षदिएको क्षेत्र समुहमा : १ जाना , गरि जम्मा ५० जना नेपाली सेनाको लेखा जमदार पदको आवश्यक पद संख्या हो ।

त्यसैगरि पुजारी हुद्दा पदकोलागि: खुल्ला समुहमा : २ जना , आदिवासी जनजाती समुहमा : १ जना , मधेशी समुहमा : १, गरि जम्मा ४ जना नेपाली सेनाको पुजारी हुद्दा पदको आवश्यक पद संख्या हो ।

त्यसैगरि अमलदार कर्मचारी पदकोलागि: खुल्ला समुहमा : २८ जना , अमर/अशक्त नेपाली सेनाका सन्तति समुहमा : १ जना , महिला समुहमा : ४ जान , आदिवासी जनजाती समुहमा : ८ जना , मधेशी समुहमा : ७ जना , दलित समुहमा : ४ जना , पिक्षदिएको क्षेत्र समुहमा : १ जाना , गरि जम्मा ५३ जना नेपाली सेनाको अमलदार कर्मचारी पदको आवश्यक पद संख्या हो ।

त्यसैगरि बन्दोबस्ती कार्य सिपाही पदकोलागि: खुल्ला समुहमा : ५० जना , अमर/अशक्त नेपाली सेनाका सन्तति समुहमा : ३ जना , महिला समुहमा : ९ जान , आदिवासी जनजाती समुहमा : १४ जना , मधेशी समुहमा : १२ जना , दलित समुहमा : ६ जना , पिक्षदिएको क्षेत्र समुहमा : २ जाना , गरि जम्मा ९६ जना नेपाली सेनाको बन्दोबस्ती कार्य सिपाही पदको आवश्यक पद संख्या हो ।

त्यसैगरि सुचिकार पदकोलागि: खुल्ला समुहमा : ६ जना , महिला समुहमा : १ जान , आदिवासी जनजाती समुहमा : १ जना , मधेशी समुहमा : १ जना , दलित समुहमा : १ जना, गरि जम्मा १० जना नेपाली सेनाको सुचिकार पदको आवश्यक पद संख्या हो ।

त्यसैगरि कुचिकार पदकोलागि: खुल्ला समुहमा : २८ जना , अमर/अशक्त नेपाली सेनाका सन्तति समुहमा : १ जना , महिला समुहमा : ५ जान , आदिवासी जनजाती समुहमा : ८ जना , मधेशी समुहमा : ७ जना , दलित समुहमा : ३ जना , पिक्षदिएको क्षेत्र समुहमा : १ जाना , गरि जम्मा ५३ जना नेपाली सेनाको कुचिकार पदको आवश्यक पद संख्या हो ।

त्यसैगरि चर्मकर्मी पदकोलागि: खुल्ला समुहमा : ६ जना , महिला समुहमा : १ जान , आदिवासी जनजाती समुहमा : २ जना , मधेशी समुहमा : १ जना , दलित समुहमा : १ जना, गरि जम्मा ११ जना नेपाली सेनाको चर्मकर्मी पदको आवश्यक पद संख्या हो ।

त्यसैगरि लोहकार पदकोलागि: खुल्ला समुहमा : ४ जना, महिला समुहमा : १ जान , आदिवासी जनजाती समुहमा : १ जना , मधेशी समुहमा : १ जना , दलित समुहमा : १ जना, गरि जम्मा ८ जना नेपाली सेनाको लोहकार पदको आवश्यक पद संख्या हो ।

त्यसैगरि धोबी पदकोलागि: खुल्ला समुहमा : १ जना , आदिवासी जनजाती समुहमा : १ जना, गरि जम्मा २ जना नेपाली सेनाको धोबी पदको आवश्यक पद संख्या हो ।

त्यसैगरि केशकर्तक पदकोलागि: खुल्ला समुहमा : १ जना , आदिवासी जनजाती समुहमा : १ जना, गरि जम्मा २ जना नेपाली सेनाको केशकर्तक पदको आवश्यक पद संख्या हो ।

त्यसैगरि सयस पदकोलागि: खुल्ला समुहमा : ३ जना , आदिवासी जनजाती समुहमा : १ जना , मधेशी समुहमा : १ जना ,  गरि जम्मा ५ जना नेपाली सेनाको सयस पदको आवश्यक पद संख्या हो ।


Click Here To Download Full Notice:


दरखास्त फारम पेश गर्ने स्थान :

  • नारायणहिटी उत्तर तर्फको गेट (धोवीचौर तर्फ) ।

त्यसैगरि यस पदहरुमा भर्ना हुन चाहिने न्युनतम उमेरको विवरण यस प्रकार रहेको छ:

  • लेखा जमदार, पुजारी हुद्दा र अमल्दार कर्मचारी पदहरुको लागि १८ वर्ष पुरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ ।
  • बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुको लागि १८ वर्ष पुरा भई २६ वर्ष ननाघेको हुनुपर्नेछ

त्यसैगरि यस पदहरुमा भर्ना हुन चाहिने न्युनतम योग्यताहरु यस प्रकार रहेको छ:

  • लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी र बन्दोबस्ती कार्य सिपाही पदहरुमा भर्ना हुन चाहिने न्यूनतम योग्यताहरु:
    • पुरुस उमेदवारको लागि : न्यूनतम उचाई ५ फिट ३ ईन्च भएको, छाती नफुल्लाउदा न्यूनतम ३२ ईन्च र फुल्लाउदा न्यूनतम ३४ ईन्च पुगेको र न्यूनतम वजन ५० के.जी. भएको हुनेपर्नेछ ।
    • महिला उमेदवारको लागि : न्यूनतम उचाई ५ फिट भएको र न्यूनतम वजन ४० के.जी. भएको हुनेपर्नेछ ।
  • सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना हुन चाहिने न्यूनतम योग्यताहरु:
    • पुरुस उमेदवारको लागि : न्यूनतम उचाई ५ फिट ३ ईन्च भएको, छाती नफुल्लाउदा न्यूनतम ३२ ईन्च र फुल्लाउदा न्यूनतम ३४ ईन्च पुगेको र न्यूनतम वजन ५० के.जी. भएको हुनेपर्नेछ ।
    • महिला उमेदवारको लागि : न्यूनतम उचाई ५ फिट भएको र न्यूनतम वजन ४० के.जी. भएको हुनेपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post