सशस्त्र प्रहरी जवानको सम्पर्क मिति परिवर्तन भएको सूचना

नेपाल सरकार

गृह मन्त्रालय

सशस्त्त प्रहरी बल नेपाल प्रधान कार्यालय

मानवश्रोत विभाग, मानवश्रोत निर्देशनालय

भर्ना तथा छनौट शाखा हलचोक, काठमाण्डौ


Useful Link


सशस्त्र प्रहरी बल, नेपालमा रिक्त तहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा मिति: २०७७ साल असोज २४ गते देखि २०७७ साल कार्तिक २३ गते सम्म दरखास्त फारम दर्ता गरेका उमेदवारहरुको सम्पर्क मोति २०७७ साल कार्तिक २५ गते तोकिएको थियो तर COVID 19 को Situation ले गर्दा सम्पर्क मिति परिवर्तन गरि मिति २०७७ साल मंसिर ७ गते भएको सुचना सशस्त्त प्रहरी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग, मानवश्रोत निर्देशनालय भर्ना तथा छनौट शाखा हलचोक, काठमाण्डौ द्वारा आज मिति २०७७ साल कार्तिक २४ गते प्रकासन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post