सशस्त्र प्रहरी जवानको शारीरिक तन्दुरुस्ती परीक्षाको ईभेन्टहरुको परिक्षा तालिका

नेपाल सरकार

गृह मन्त्रालय

सशस्त्त प्रहरी बल नेपाल प्रधान कार्यालय

मानवश्रोत विभाग, मानवश्रोत निर्देशनालय

भर्ना तथा छनौट शाखा हलचोक, काठमाण्डौ



Useful Link


सशस्त्र प्रहरी बल, नेपालमा रिक्त तहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा मिति: २०७७ साल असोज २४ गते देखि २०७७ साल कार्तिक २३ गते सम्म दरखास्त फारम दर्ता गरेका उमेदवारहरुको मिति २०७७/०८/०९ गते देखि मिति २०७७/०८/  गते सम्म हुने प्रारम्भिक स्वास्थ्य परीक्षण परीक्षा र शारीरिक तन्दुरुस्ती परीक्षाको ईभेन्टहरुको परिक्षा तालिका सशस्त्त प्रहरी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग, मानवश्रोत निर्देशनालय भर्ना तथा छनौट शाखा हलचोक, काठमाण्डौ द्वारा आज मिति २०७७ साल कार्तिक २४ गते प्रकासन गरेको छ ।


सशस्त्र प्रहरी बलमा भर्ना हुन कस्तो शारीरिक तन्दुरस्ती भएको हुनुपर्छ ?  Video पुरै हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post