नायब सुब्बा वा सो सरह (प्राविधिक) पदको परीक्षा तालिका

लोक सेवा आयोग

परिक्षा सञ्चालन शाखा

सचूनानं. ५०/०७७-७८

लोक सेवा आयोगबाट गत आ.व. ०७६/७७ मा प्रकाशित विज्ञपनहरू मध्ये आयोग अन्तगगतका कार्यालयहरुबाट लिइने लिखित प्रतियोगितात्मक परीक्षा सञ्चालनको क्रममा कोभिड-१९ को असर र प्रभावका कारण स्थगित परीक्षाहरूमध्ये निजामती सेवाको रा.प.अनं. प्रथम श्रेणी नायब सुब्बा वा सो सरह(प्राविधिक) पदको परीक्षा कार्यक्रम तोकिएको स्वास्थ्य सुरुक्षा मापदण्ड अपनाइ देहाय अनसुारको मिति र समयमा सञ्चालन गर्ने गरी परीक्षा कार्यक्रम तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सचूना प्रकाशन गरिएको छ ।

Click the Link Below To Download The PDF File:

PDF File Download Here


प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post