सामान्य ज्ञान - महत्वपुर्ण प्रश्नहरु भाग - ८

केहि महत्वपुर्ण प्रश्नहरु भाग - ८


१) अमेरिकामा बनेकोपहिलो चलचित्र कुन हो ?
👉️ इष्टमित्र

२) विकेन्द्रीकरणदिवस कहिले मनाइन्छ ?
👉️ - पुस २

३) खुला समुन्द्रसम्बन्धी जेनेभासन्धी कहिले भयो ?
👉️ सन 1985 मा तर्जुमा

४) आफ्नो जातकोकेटी भन्दाबाहिरबिहेगरे जरिवाना गर्ने जाती कुन हो ?
👉️ चिडिमार

५) दुलाहा आउनुअघि गधाकोपुजागर्ने जाती कुन हो ?
👉️ बानिया

६) नाराहिल्सा, रेलिङगुम्बा, केर्मीगाउ कहॉ पर्छन
👉️ हुम्ला जिल्लामा

७) घाटाबजेट सिद्धान्तका प्रतिपादक भनेर कसलाई चिनिन्छ ?
👉️ जे.एम.किन्स

८) एपोलो अभियानघोषणा गर्नेअमेरीकी राष्ट्रपती को हुन ?
👉️ जोन एफ केनेडी

९) एपोलो११ कोअन्तरिक्ष पाइलट को थिए ?
👉️ माइकल कोलिन्स

१०) बुधग्रहको ठुलोखाल्डो लाई के भनिन्छ ?
👉️ क्यालोरिस बोसिन

११) भिक्षुको संघलाई के भनिन्छ ?
👉️ काय

१२) बौद्धधर्मका चारधाम कुन कुन हुन ?
👉️ लुम्बिनी,बोधगया,सारनाथ,कुसीनगर

१३) बौद्ध धर्ममा भिक्षु भिक्षुणीले पालनागर्नुपर्ने नियम हरु कति कति छन ?
👉️ क्रमश -२२७ & २३१

१४) गोगोफाउन्डेसन अवार्ड २०७३, २०७४ & २०७५ कसलाई प्रदान गरियो ?
👉️ क्रमश डा. भगवान कोइराला, कुलमान घिसिंङ & हरिबहादुरथापा-अन्नपूर्णपोष्ट दैनिकका प्रधान सम्पादक

१५) चन्द्र प्रताप वर्णन- कसको साहित्यीक कृति हो ?
👉️ शम्भुप्रसाद ढुङ्गेल 1970

१६) चन्द्र बहादुर डॉगिकोनिधन कहिले भएको हो ?
👉️ २०७२/५/१८

१७) पानामा पेपर्स के संग सम्बन्धित छ ?
👉️ गोप्य दस्तावेज सार्वजनिक भएको विश्वकै ठूलो घटना

१८) सूर्यको अध्ययनगर्ने पहिलो मानवयुक्तयान कुन हो ?
👉️ स्काईल्याब

१९) सिंहदरबारमा आगलागी २०३० साल असार २५ गते (BS)  [कीर्तिनिधि विष्टको पालोमा] भएको हो भने घण्टाघरमा आगलागी कहिले भएको थियो ?
👉️ २०३८ साल बैशाख २९ गते (BS)

२०) जनआन्दोलन भाग २ को विदेशी शहीद को हुन ?
👉️ जहॉगिर महोम्मद

२१) थोपा सिंचाई कार्यक्रमको सुरूवात कुन देशबाट भएको हो ?
👉️ इजरायल

२२) पारासुटबाट हामफाल्ने पहिलो नेपाली महिला को हुन ?
👉️ सुन्दरी श्रेष्ठ

२३) नेपालमा खेतजोत्ने पहिलो नेपाली महिला को हुन ?
👉️ कविका पौडेल

२४) कान्छो फिल्म निर्देशक- सौगात विष्ट [लभ यु बाबा] भए कान्छी गायिका को हुन ?
👉️ अतिथि केसी नेपाल

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post