ब.का.सि. तथा विभिन्न ट्रेडका फलोवर्स पदकाो वियरिङ्ग तथा शारीरिक परीक्षा हुने सुचना

श्री भर्ना छनौट निर्देशनालय,

कार्यरथी विभाग, जंगी अड्डाखुल्ला तथा समावेशी

छनौट परीक्षा तालिका सूचना

मिति २०७६/१०/०७ गतेको गोरखापत्र दैनिकमा प्रकाशित विज्ञापन नम्बर ०७६/७७/४६, ४७, ४८, ४९, ५०। ५१ र ५२ अनुसार भर्ना छनौट निर्देशनालयमा दरखास्त दिएका ब.का.सि. तथा विभिन्न ट्रेडका फलोवर्स पदका उम्मेदवारहरुको वियरिङ्ग, प्रि-मेडिकल तथा शारीरिक परीक्षा हुने सुचना प्रकासन गरेको छ ।


वियरिङ्ग र प्रि-मेडिकल हुने दिन:

  • मिति २०७७/०८/०७ गते देखि मिति २०७७/०८/१०
  • दर्ता नं. ४८०९ देखि ६९७५ सम्म


शारीरिक परीक्षा (३०० मिटर, सिटअप, पुसअप, चिनअप र १/२ माईल दौड):

  • मिति २०७७/०८/११ गते देखि मिति २०७७/०८/१६
  • दर्ता नं. ४५०१ देखि ६९७५ सम्म

सम्पुर्ण विवरण हेर्नको लागि तलको Link मा Click गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post