नेपाल राष्ट्र बैँकमा चालक र इन्जिनियर पदको भर्ना

नेपाल राष्ट्र बैँक

केन्द्रीय कर्यालय

जनशक्ति व्यवस्थापन विभागको

सुचना

नेपाल राष्ट्र बैँकद्वारा बिभिन्न करार पदको लागि  मिति २०७७ साल असोज ०८ गते देखि २०७७ साल असोज २२ गते सम्म दरखास्त फारम भर्न पाउने सुचना प्रकान गरेको छ ।



पद : सवारी चालक
आवश्यक पद संख्या: १०
करार सेवा अवधि: ६ महिना
फारम बुझाउने अन्तिम मिति: २०७७ साल असोज २२ गते सम्म
थप जानकारीको लागि तलको Link मा Click गर्नुहोस ।
Click Here To View

पद : सिभिल इन्जिनियर
आवश्यक पद संख्या: १०
करार सेवा अवधि: ६ महिना
फारम बुझाउने अन्तिम मिति: २०७७ साल असोज २२ गते सम्म
थप जानकारीको लागि तलको Link मा Click गर्नुहोस ।
Click Here To View



प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post