सामान्य ज्ञान - महत्वपुर्ण प्रश्नहरु भाग - ७

केहि महत्वपुर्ण प्रश्नहरु भाग - ७


१) डुइया जातिको कुल देवतालाई के भनिन्छ ?
👉️ रिपेश्वर

२) टेलिफोनको आविष्कार को हुन कुन देशका हुन र कहिल्ये आविष्कार गरेका हुन ?
👉️ अलेक्जेण्डर ग्राहमबेल अमेरीका. १८७६

३) रेडियोनेपालका प्रथम गायक हरिप्रसादरिमाल निधन कहिले भएको हो ?
👉️  बि.स. २०७५ साल भदौ १५ गते

४) ईहाङ १८४ (Ehang 184) के हो ?
👉️ विश्वको पहिलो ड्रोन - १ जना बस्‍न मिल्ने वातावरण अनुकूलित छ दुबैमा संचान हुन लागेको ड्रोन

५) रिभाइभ कसको उपन्यास हो ?
👉️ स्वप्निल विष्टको उपन्यास

६) दौरासुरुवाल लगाइसगरमाथा आरोहण गर्ने पहिलो व्यक्ती को हुन ?
👉️ लोप्साङ नोर्गु शेर्पा

७) अलफतह कहॉको बिद्रोहि संगठन हो ?
👉️ प्यालेस्टाइनको विद्रोही संगठन

८) नेपालको पहिलो सामुदायिक संग्रहालय कहॉ रहेको छ ?
👉️ रुपाकोट मझुवागढी खोटाङ जिल्ला

९) ताजमहलकोडिजाइनर को हुन ?
👉️ उस्ताज लाहरी अहमद& उस्ताज इसा

१०) (ISO 26000) आई एस ओ २६००० के संग सम्बन्धित छ ?
👉️ सामाजिक उत्तरदायित्व

११) सगरमाथा आरोहण गर्ने पहिलो फोटो पत्रकार पूर्णिमा श्रेष्ठ (Purnima Shrestha) ले कहिले सगरमाथाको सफल आरोहण गरेकि हुन ?
👉️ २०७५ जेठ ५ गते

१२) इन्टरपोलको स्थापना कहिले भएको हो र यसको प्रधान कार्यालय कहॉ रहेको छ ?
👉️ 7 September 1923 मस स्थापना - प्रधान कार्यालय फ्रॉसको लियोनमा

१३) नेपालको पहिलो जनगणना १९६८ को जनसंख्या कति रहेको थियो ?
👉️ ५६,३८,७४९ जना

१४) आफ्नो आहाराकम भएमासमुन्द्रमा गएर आत्महत्या गर्ने जिव कुन हो ?
👉️ लेमिङ

१५) शाकुन्तल- लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य हो भने शकुन्तला नाटक कसको हो ?
👉️ मोतीराम भट्ट र शम्भु प्र. ढुङ्गेल

१६) शक्तीशाली रकेट- फाल्कन हेभी प्रक्षेपण कहिले गरियो ?
👉️ 7 February 2018 , अमेरिका

१७) शङधर साख्वालाई राष्ट्रियविभुति घोषणा कहिले गरिएको हो ?
👉️ २०५६  मंसिर ३ गते

१८) शत्रुलाई कति श्रिले सम्बोधन गरिन्छ ?
👉️ श्री ४

१९) शनिग्रहकोचिन्ह लाई - Rings भनिन्छ भने मंगलग्रहकोचिन्ह लाई के भनिन्छ ?
👉️ Canals

२०) शनिग्रहमा पठाइएको पहिलोयान कुन हो ?
👉️ Pioneer II

२१) शरद कुमार गौचनको हत्या कहिले भएको हो र शहिद घोषणा कहिले गरिएको हो ?
👉️ २०७४ असोज २३ गते र  शहिद घोषणा २०७४ असोज २७ गते

२२) राष्ट्र बैकद्वारा सार्वजनिक प्रतिवेदन अनुसार मानव विकास सुचाङकमा पहिलो स्थानमा रहेको प्रदेश कुन हो र अन्तिम स्थानमा रहेको प्रदेश कुन हो ?
👉️ पहिलो स्थानमा रहेको प्रदेश नं. ३ [ 0.543 ]
👉️ अन्तिम स्थानमा रहेको प्रदेश नं. २ [ 0.421 ]

२३) अमेरिकी राष्ट्रपतिहरूको मुखाकृतपहाड भनेर कुन पहाडलाई चिनिन्छ ?
👉️ Mount रसमोर

२४) राष्ट्रपतिकृष्चियन भएप्रधानमन्त्री मुस्लिम बन्ने देश कुन हो ?
👉️ लेबनान

२५) अमेरिकी महिलासँग विवाहगर्नको लागीराजीनामा गर्ने व्यक्ती को हुन ?
👉️ एडवर्ड अष्टम

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post