सशस्त्र प्रहरी बल, नेपालको इतिहास

सशस्त्र प्रहरी बल नेपालको एक अर्धसैनिक सुरक्षा निकाय हो। मावोवादी युद्ध चर्किदै गएपछी सरकारले नेपाली सेना र नेपाल प्रहरी का विचमा एक अर्को शक्ति खाँचो महसुस गरी केही जनशक्ती नेपाली सेना बाट र केही जनशक्ती नेपाल प्रहरी बाट ल्याइ नेपाल सशस्त्र प्रहरी बल विक्रम सम्बत २०५७ सालमा गोविन्द राज जोशी गृह मन्त्री हुँदा जोशी को पहलमा गठन गरिएको थियो। यसका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको माओवादी द्वारा गोली हानी हत्या गरिएको थियो।


Milestones of APF, Nepal:


January 22nd 2001
  • First APF, Nepal Ordinance Issued
February 5th 2001
  • APF, Nepal Headquarters Established
April 12th 2001
  • Second Ordinance Issued
August 22nd 2001
  • His Majesty the King Gyanendra Bir Bikram Shah Dev graces Royal Assent to APF, Nepal
October 23rd 2001
  • His Majesty the King Gyanendra Bir Bikram Shah Dev bestowed Armed Police Force, Nepal Color and emblem of Bagalamukhi Bhagwati.
September 21st 2001
  • APF, Nepal Headquarters moves to NCCN premises at Halchowk, Kathmandu
May 26th 2003
  • Cabinet approval of APF, Nepal regulations with first amendments
December 18th 2003
  • His Majesty the King Gyanendra Bir Bikram Shah Dev inaugurated the new headquarters premises at Halchwok, Kathmandu


Ethos of APF, Nepal

“The fundamental ethos of the APF, Nepal is “Any Task, Any Time, Any Place” and it’s preparedness to shed dew and blood to achieve its motto “Peace, Security, Commitment”.

The APF, Nepal in its initial years of service has been able to emerge as an elite paramilitary force that has excelled in distinction in counter insurgency and security service of the country.”


Mission of APF, Nepal

To serve the country of its nationality, sovereignty and integrity by maintaining of peace and safeguarding the fundamental rights of all the countrymen and citizens of Nepal.


ईतिहास (History)

सशस्त्र प्रहरी बल विधेयक (सन् २००१) र सशस्त्र प्रहरी बल ऐन (सन् २००२) का माध्यमबाट सशस्त्र प्रहरी बल स्थापना गरिएको हो । सशस्त्र प्रहरी बलको उद्देश्य शान्ति, कानुन तथा सुव्यवस्था कायम गर्नु तथा नागरिकहरूको जीवन, सम्पत्ति र स्वतन्त्रताको संरक्षण गर्नु हो । सशस्त्र प्रहरी बलको स्थापना प्रारम्भिक रूपमा नेपाल सेनाबाट १२० जना र नेपाल प्रहरीबाट करिब दश हजार जनाको सरुवा गरी गरिएको थियो । यस प्रारम्भिक भर्तीयता अहिले सशस्त्र प्रहरी बलको क्षमता निकै बढिसकेको छ ।

सशस्त्र प्रहरी बलको संरचना सशस्त्र प्रहरी बलको नेतृत्व प्रहरी महानिरीक्षक तथा अतिरिक्त प्रहरी महानिरीक्षक र प्रहरी नायब महानिरीक्षकलगायतका वरिष्ठ अधिकारीहरूबाट गरिएको छ । यस निकाय मातहत विभिन्न बिग्रेडका साथै सीमा क्षेत्र तथा महत्वपूर्ण क्षेत्र नजिकै स्थायी तथा अस्थायी आधार शिविरहरू पनि छन् । सशस्त्र प्रहरी बलको स्थापना प्रारम्भिक रूपमा अल्पकालीन राजनीतिक लक्ष्य हासिल गर्न, विशेषगरी माओवादी विद्रोहीविरुद्ध लड्नमा सघाउ पुर्याउने उद्देश्यले गरिएको भए पनि यसको भूमिका विस्तार हुँदै गएको छ ।

सशस्त्र प्रहरी बल ऐनको दफा ६ अनुसार नेपाल सरकारले सशस्त्र प्रहरी बललाई कानुन तथा सुव्यवस्था, शान्ति तथा सुरक्षा कायम गर्न, विद्रोह, पृथकतावादी गतिविधि, आतंकवाद तथा सशस्त्र विद्रोहको सामना गर्न, भीड तथा दंगा नियन्त्रण गर्न; प्राकृतिक प्रकोप व्यवस्थापनमा सहयोग पुर्याउन; एवं सीमा सुरक्षालगायतका बहुआयामिक कामहरूमा परिचालन गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post