सामान्य ज्ञान - महत्वपुर्ण प्रश्नहरु भाग - २

केहि महत्वपुर्ण प्रश्नहरु भाग - २


१. नेपाल लाइ ७५ जिल्ला बाट ७७ जिल्ला बनाउने निर्णय मन्त्रीपरिषद बाट कहिले घोसणा गरियो?
👉️ बि.स.२०७४ भदौ ५

२. नेपालमा रुसि सास्कृतीक केन्द्र कहा रहेको छ?
👉️ कमलपोखरी काठमान्डौ

३. नेपालले सर्वप्रथम कुन देशमा दूतावास खोलेको थियो?
👉️ बेलायत

४. हालसम्म नेपालको सबैभन्दा ठुलो निर्यात बजार कुन हो?
👉️ जर्मन बजार

५. बाबुले लेखेर छोराले पुरा गरेको बिस्व प्रसिद्ध कृती कुन हो?
👉️ कादम्बरी(बाणभट्ट)

६. पहिलो एसियन गेम कुन देशमा भयको थियो?
👉️ भारतमा (सन १९५१)

७. भिटामिन A को रासायनिक नाम के हो?
👉️ रेटिनोल

८. नेपाल टेलिभिजन द्वारा प्रसारित पहिलो नेपाली टेलिचलचित्र कुन हो?
👉️ पृथ्वीनारायण शाह

९. मलेसिया लाइ पहिले कुन नाम ले चिनिन्छ?
👉️ मलाया

१०. अन्तरीक्ष मा पुग्ने पहिलो कार कुन हो?
👉️ टेस्सा कार

११. कुन प्रधानमन्त्री को पाला बाट नेपाल मा बजेट प्रस्तुत गर्न लागियको हो?
👉️ मातृकाप्रसाद कोइराला

१२. नेपालको कुन ठाउमा सास्कृतिक सङ्ग्रहालय निर्माण गरिने भयको छ?
👉️ दैलेख को दुल्लुमा

१३. दरबार हाइस्कुलका प्रथम प्रधानाध्यापक को थिय?
👉️ Mr. Canning

१४. नेपाल प्रहरिले अनुसन्धानमा Polygraph Test कहिले देखी सुरु गरेको थियो?
👉️ बि.स.२०७० माघ २३

१५. खान पुगोस दिन पुगोस कृतिका लेखक को हुन?
👉️ रविन्द्र मिश्र

१६. नेपाली चलचित्रमा पार्श्व सङ्गित दियको पहिलो चलचित्र कुन हो?
👉️ मनको बाध

१७. मानव न्यायशास्त्रको लेखक को हुन?
👉️ जयस्थिती मल्ल

१८. पसिना,आशुँ आदि निकालि हाउभाउ प्रकट गरेर गरिने नृत्यलाइ के भनिन्छ?
👉️ सात्विक नृत्य

१९. सिंहासन शब्द कुन राजाको पाला बाट प्रयोग मा आयको हो?
👉️ नरेन्द्रदेव

२०. समुन्द्र मन्थन गर्दा निस्केको मणिलाइ के भनिन्छ?
👉️ कौस्तुप

२१. कुन राजाले पृथ्वीनारायण शाह सङ्ग छाता र जुत्ता मागेका थिय?
👉️ जय प्रकाश मल्ल

२२. Blue Marble भनेर कुन ग्रहलाइ चिनिन्छ?
👉️ पृथ्वी

२३. एक दिन मात्र सन्चालन भयको सार्क शिखर सम्मेलन कुन हो?
👉️ छैँठौ

२४. गजेन्द्र मोक्ष कस्को कृती हो?
👉️ मोतिराम भट्ट(उहाको पहिलो कृती)

२५. बिस्वको सर्बोच्च स्थान बाट उत्पती भयको नदि कुन हो?
👉️ अरुण

२६. चादनी टापु कहा पर्छ?
👉️ कन्चनपुर

२७. कर्णाली प्रदेश को राजधानी समेत रहेको सुर्खेत जिल्लाको पुरानो नाम के हो?
👉️ दोभानचौर

२८. माछा पाइने बिस्वको अग्लो ठाउमा रहेको ताल कुन हो?
👉️ रारा ताल

२९. बिस्वमा सबैभन्दा पुरानो राजतन्त्र भयको देश कुम हो?
👉️ जापान

३०. बर्षमा दुइपटक बजेट प्रस्तुत गर्ने रास्ट्र कुन हो?
👉️ फ्रान्स (स्मरण रहोस दुइ प्रकारको बजेट प्रस्तुत गर्ने रास्ट्र चाही भारत हो।)

३१. प्रकृती को बरदान भनेर चिनिने नेपाल को कुन ठाउ हो?
👉️ पोखरा उपत्यका

३२. तिब्बती भासामा सगरमाथा लाइ कुन नामले चिनिन्छ?
👉️ चोमालोङमा (एस्को अर्थ सन्सारकी आमा हुन्छ)

३३. आफ्नो जिवनकालमा सबै भन्दा धेरै ओस्कार अवार्ड जित्ने ब्यक्ती को हो?
👉️ वाल्ट डिज्ने(२६ वटा)

३४. MRP पाउने नेपालका प्रथम सर्बसाधारण ब्यक्ती को हुन?
👉️ गोविन्द थापा,ललितपुर

३५. युरोपको कुन नदि को किनारमा तिन देशको राजधानी छ?
👉️ डेन्युब

३६. नेपाल प्रहरिको झण्डा को परिकल्पनाकार को हुन?
👉️ कर्णध्वज राइ

३७. एकजना अमेरिकी महिला सङ्ग बिबाह गर्न को लागी राजगद्दी त्याग गर्ने बेलायती राजा को हुन?
👉️ एडबर्ड अस्टम

३८. दुइबर्स सम्म भाले र त्यसपछी लिङ्ग परिबर्तन गरि पोथी बन्ने माछा कुन हो?
👉️ कमन गिल्थिन

३९. परशुराम ले कति पटक पृथ्वी लाइ क्षेत्रीय बिहिन बनायका थिय?
👉️ २१ पटक

४०. आहारा नपायपछी समुन्द्र मा गयर आत्महत्या गर्ने जिव कुन हो?
👉️ हेमिङ

४१. श्रबण शक्ती जिब्रोमा हुने जिव कुन हो?
👉️ सर्प

४२. आधुनिक नेपालको राजधानी काठमान्डौ कहिले घोसणा गरियको हो?
👉️ बि.स.१८२६ चैत १०

४३. हिमालयन इन्साइक्लोपिडिया भनेर कस्लाइ चिनिन्छ?
👉️ एलिजावेथ हलि

४४. भारत सङ्ग मिल्दोजुल्दो नक्सा भयको नेपालको जिल्ला कुन हो?
👉️ संखुवासभा

४५. बिस्वको सबै भन्दा पुरानो कारागार कहा रहेको छ?
👉️ एथेन्सम

४६. बिस्वको सबैभन्दा अग्लो स्थानमा रहेको बिमानस्थल कुन हो?
👉️ तिब्बतको नगारी बिमानस्थल

४७. FIFA को प्रधान कार्यलय कहा रहेको छ?
👉️ स्विजरल्यान्ड को ज्युरिचमा

४९. सात भाइ भनेर कुन चरा लाइ चिनिन्छ?
👉️ Jungle Babbler

५०. घाउ निको हुनुमा सहयोग गर्ने भिटामिन कुन हो?
👉️ भिटामिन सि (Vitamin C)

५१. नेपालक प्रथम महालेखा परिक्षक को हुन?
👉️ चन्द्र बहादुर थापा

५२. रकमान्तर गर्दा कस्को स्वीकृत लिनु पर्छ?
👉️ अर्थ मन्त्रालय

५३. लिच्छविकालमा सैक्षिक प्रशासन हेर्ने निकाय लाइ के भनिन्थ्यो?
👉️ अग्रहार

५४. कान्तिपुर लाइ काठमान्डु भनेर नामाकरण कुन मल्ल राजा को पालामा भयको थियो?
👉️ लक्ष्मीनरसिंह मल्ल

५५. नेपालमा पहिलो मानबअधिकार मैत्री गाउ भनेर कुन गाउलाइ घोसणा गरियो?
👉️ कालिकोट को राचुँली

५६. नेपालमा ईन्टरनेट सेवा कहिले देखी सुरु भयको हो?
👉️ सन १९९४

५७. रास्ट्रपति मुस्लिम हुदा प्रधानमन्त्री क्रिश्चियन र रास्ट्रपति क्रिश्चियन हुदा प्रधानमन्त्री मुस्लिम हुनै पर्ने देश कुन हो?
👉️ लेवनान

५८. नेपालको कुन ठाउमा युद्ध संग्रहालय निर्माण हुने भयको छ?
👉️ सिन्धुलिगढीमा

५९. गुलावी स्थानिय तह भनेर कुन स्थानिय तह लाइ चिनिन्छ?
👉️ वालिङ

६०. प्रसिद्ध धार्मिकस्थल सुगन्धबिहार कुन जिल्लामा पर्छ?
👉️ गुल्मी

६१. सबैभन्दा कृयाशिल धातु कुन हो?
👉️ फ्रान्सियम

६२. भित्री मधेस लाइ अर्को के नामले चिनिन्छ?
👉️ दुन क्षेत्र

६३. बिजुलि बेचेर कमायको मुद्रा लाइ के भनिन्छ?
👉️ White dollar

६४. चौथो पुस्ताको कम्प्युटर कुन हो?
👉️ Micro Chips

६५. नेपाल सरकारले राजाको फोटोको सट्टा सगरमाथाको फोटो नोटमा राख्ने निर्णय कहिले गरेको हो?
👉️ बि.स.२०६३ माघ २६

६६. नेपाल र भुटान बिचको निकटतम दुरि कति किलोमिटर रहेको छ?
👉️ ३२ किलोमिटर

६७. उत्तरकोरिया र दक्षिण कोरिया बिचको सिमारेखालाइ के भनिन्छ?
👉️ ३८ Parallel

६८. नेपालमा प्रथम पटक प्रधानमन्त्री समक्ष सपथ ग्रहण गर्ने प्रधान सेनापती को हुन?
👉️ रुक्मांगद कटुवाल

६९. स्वास्थ उपचारको निउमा भारतमा गयर आफ्नो पद बाट राजिनामा दिने नेपालका राणा प्रधानमन्त्री को हुन?
👉️ पध्म शमशेर

७०. कुन राणा प्रधानमन्त्री को पाला देखी बिदेशमा नेपाली राजदुत राख्न थालियको हो?
👉️ जुध्द शमशेर

७१. एसिया र युरोप लाइ छुट्टाउने पर्वत को नाम के हो?
👉️ युराल

७२. बिस्व शान्ती सुचाङ्क सन २०१९ अनुसार नेपाल क्ति औ स्थानमा पर्छ?
👉️ ७६ औ स्थानमा

७३. हाल सम्म सबै भन्दा कम उमेर मा मदन पुरस्कार पाउने ब्यक्ति को हुन?
👉️ मोदनाथ प्रश्रीत (मानव महाकाब्य र उनले २४ बर्स को उमेरमा मदन पुरस्कर प्राप्त गरेका हुन।)

७४. नारी दिवस नेपालमा कहिले देखी मनाउन थालियको हो?
👉️ बि.स.२०१६ देखी

७५. पृथ्वी को कुल क्षेत्रफल मध्य एसिया महादेश ले कति प्रतिशत भुभाग ओगटेको छ?
👉️ ८.७ %

७६. मुला के कारण ले गर्दा लाम्चो हुन्छ?
👉️ आइसोसाइनेट

७७. 2G Network को सुरुवात कुन देश बाट भयको हो?
👉️ फिनल्यान्ड

७८. हालको Google का CEO को र कुन देश का हुन?
👉️ सुन्दर पिचाइ (अमेरिका,भारत)

७९. नेपाली सेनामा जर्नेल र कर्नेल को दर्ज कस्को पाला देखी भयको हो?
👉️ भिमसेन थापा

८०. ओजन तह कस्ले पत्ता लगायका हुन?
👉️ जे.सि. फरम्यान

८१. चिनको दुख भनेर कुन नदि लाइ चिनिन्छ?
👉️ हाङ हो नदि (स्मरण रहोस बिहार को दुख भनेर कोशी लाइ चिनिन्छ)

८२. सन्सारको सबैभन्दा पुरानो राजधानी केलाइ मनिन्छ?
👉️ सिरियाको दमास्कस

८३. एसिया र युरोप मा फैलियका देशहरु कुन कुन हो?
👉️ रुस र टर्की

८४. कुन देशलाइ हिन्द महासागरको मोति भनेर चिनिन्छ?
👉️ श्रीलंका

८५. नयाँ सन्सार भनेर चिनिने महादेश कुन हो?
👉️ उत्तर अमेरिका

८६. बिस्वको सबै भन्दा बिजि ब्यापारिक नदि कुन हो?
👉️ The Rhine

८७. राजधानी नभयको देश कुन हो?
👉️ नाउरु

८८. Valley of King नामक ठाउ बिस्वको कुन देश मा रहेको छ?
👉️ इजिप्ट

८९. जिसस क्राइस्ट लाइ कुन ठाउमा फासी दिइयको थियो?
👉️ गोलगोथा

९०. सर्पले जस्तै काचुली फेर्ने माछा कुन हो?
👉️ डल्फिन

९१. जिसस क्राइस्ट को स्मरणमा कुन सम्वत चलाइयको पाइन्छ?
👉️ इस्वि सम्वत

९२. बाटोमा एक्लै पारी चोरिडकैती गर्ने कामलाइ के भनिन्छ?
👉️ रहजनी

९३. नेपालको अरुण नदिलाइ तिब्बतमा कुन नामले चिनिन्छ?
👉️ फुजुङ

९४. चट्ट्याङ मास्टर भनेर कस्लाइ चिनिन्छ?
👉️ कृष्ण मुरारी गौतम

९५. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड कस्ले प्राप्त गरेको हो?
👉️ लोकसेवा आयोग

९६. कुन जिव को रगत निलो हुन्छ?
👉️ अक्टोपस

९७. हिन्दु र बौद्ध दुवै धर्म मान्ने राजा को हुन?
👉️ अंशुबर्मा

९८. भाडामा सिशु जन्माइदिने आमा लाइ के भनिन्छ?
👉️ सेरोगेट मदर

९९. नेपालि भासाको पहिलो चलचित्र कुन हो?
👉️ सत्य हरिश्चन्द

१००. छ महिनामा बिस्वका ८००० मिटर भन्दा अग्ला १४ वटै हिमाल आरोहण गरि रेकर्ड राख्न सफल नेपाली पर्बतारोही को हुन?
👉️ निर्मल पुर्जा

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post