सशस्त्र प्रहरी सहायक निरिक्षकको स्वास्थ्य परीक्षण र अन्तर्वार्ता हुने स्थान, मिति र दर्ता नं.

मिति २०७६/०८/१५ गते प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपुर्ति गरिने साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी सहायक निरिक्षक पदको लिखित परिक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुको विशेष स्वास्थ्य परीक्षण र अन्तर्वार्ता परीक्षा निम्न तालिका अनुसार संचालन हुने भएकोले लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुले अनतर्वार्ता परीक्षामा उपस्थित हुँदा दरखास्त फारम बुझाउदा पेश गरेको कागजातहरको सक्कलै प्रमाणपत्र र प्रवेश पत्र साथमा लिई भद्र पोशाकमा परीक्षा संचालन हुनु भन्दा १ घण्टा अगावै तोकिएको स्थानमा उपस्थित हुनुहोला भन्दै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोक द्वारा मिति २०७७/०४/१२ गते सूचना प्रकासन गरिएको छ ।


बिशेष स्वास्थ्य परीक्षण हुने स्थान नेपाल ए.पि.एफ. अस्पताल बलम्बु काठमाण्डौँ

  • २०७७/०७/१४ गते बिहान ०८:०० बजे (दर्ता नं. ५०३९ देखि ६७५९ सम्म)
  • २०७७/०७/१५ गते बिहान ०८:०० बजे (दर्ता नं. ६७७८ देखि माथि सबै)


अन्तर्वार्ता परीक्षा हुने स्थान सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोक

  • २०७७/०७/१९ गते बिहान ०७:०० बजे (दर्ता नं. ५०३९ देखि ५२७५ सम्म)
  • २०७७/०७/१९ गते दिउसो १५:०० बजे (दर्ता नं. ५२८२ देखि ५४७८ सम्म)
  • २०७७/०७/२० गते बिहान ०७:०० बजे (दर्ता नं. ५४७९ देखि ५९७२ सम्म)
  • २०७७/०७/२० गते दिउसो १५:०० बजे (दर्ता नं. ५९७८ देखि ६५०३ सम्म)
  • २०७७/०७/२१ गते बिहान ०७:०० बजे (दर्ता नं. ६५०४ देखि ६७७८ सम्म)
  • २०७७/०७/२१ गते दिउसो १५:०० बजे (दर्ता नं. ६७८५ देखि ७०७८ सम्म)
  • २०७७/०७/२२ गते बिहान ०७:०० बजे (दर्ता नं. ७१३१ देखि ७७८१ सम्म)
  • २०७७/०७/२२ गते दिउसो १५:०० बजे (दर्ता नं. ७८५६ देखि १०८२१ सम्म)
  • २०७७/०७/२३ गते बिहान ०७:०० बजे (दर्ता नं. १०९०८ देखि २०११० सम्म)
  • २०७७/०७/२३ गते दिउसो १५:०० बजे (दर्ता नं. २०१५५ देखि ३०२४८ सम्म)
  • २०७७/०७/२४ गते बिहान ०७:०० बजे (दर्ता नं. ३०२४९ देखि ४०४७८ सम्म)

प्रतिक्रिया दिनुहोस्

Previous Post Next Post